Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

बानेश्वरमा युवराज सफलमाथि कुटपिट

May 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १३- काठमाडौंको नयाँ बानेश्वर अधिवक्ता युवराज सफलमाथि कुटपिट भएको छ । सोम शर्मा र विप्लव खड्का लगायतको समूहले सफलमाथि कुटपिट गरेको हो । स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता...बाँकी

भ्रष्टाचारविरुद्ध काम गर्दा सरकार घेराबन्दीमा पर्‍यो : सञ्चारमन्त्री शर्मा

May 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ, जेठ १३- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन् । प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारणसभा तथा २१ औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : फरार थप एकजना पक्राउ, को हुन् उनी ?

May 26, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, जेठ १२- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको छ । प्रहरीले...बाँकी

जीपको ठक्करबाट विद्यालय जाँदै गरेकी शिक्षिकाको मृत्यु

May 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, जेठ ११- दाङमा जीपले स्कुरटलाई ठक्करबाट एक शिक्षिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ बर्षिय सीता लम्साल रहेकी छन् । बिहिबार बिहान करिब १० बजे दंगिशरण गाउँपालिका-५ कमलगढीमा रा १...बाँकी

रुकुम पश्चिम जिप दुर्घटना : मृतकको सङ्ख्या ५ पुग्यो

May 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ११- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय...बाँकी

दाङमा ६२ वर्षिया वृद्धालाई कुटपिट गरी लुटपाट

May 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ,जेठ ११- दाङमा अज्ञात व्यक्तिले घरेलु हितयार प्रहार गर्दा एक जना वृद्ध महिला गम्भीर घाइते भएकी छन् । घोराही उपमहानगरपालिका–१३ सेवार बासबोटस्थित ६२ वर्षिया राखीमाया रोकामाथि बुधवार घरमै आएर एक जना अज्ञात व्यक्तिले घरेलु हतियार...बाँकी

बिहे गर्न मन्दिर पुगेका जोडीमाथि जातीय विभेद, पुजारी मन्दिरको ढोका बन्द गरेर फरार

May 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बाजुरा, जेठ ९- बाजुराका प्रकाश विक र कंचनपुरकी पार्वती सुनारको भेट सामाजिक सञ्जाल फेसबुकले गरायो । फेसबुकबाटै उनीहरु बीच चिनजान भयो । दुवै जना साथी बने । त्यो क्रम रोकिएनन् बिस्तारै कुराकानी गर्न थाले ।...बाँकी

सन्दीप लामिछानेको मुद्दामा आजपनि हुन सकेन सुनुवाई, अदालतले फेरी दियो यस्तो आदेश

May 21, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, जेठ ७- जिल्ला अदालत काठमाडौंले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल मागेको छ । न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले उक्त मुद्दामा गौशाला २६ को जन्मदर्ता र जन्मिएको...बाँकी

राजवंशी कोटामा जापान लैजाने भन्दै ठगी गर्ने गिरोहका नाइके अजयकुमार पक्राउ

May 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर, जेठ ७- राजवंशी कोटामा वैदेशिक रोजगारीका लागि जापान लैजाने भन्दै ठगी गर्ने गिरोहका नाइके पक्राउ परेका छन् । जापानमा बसेर लैजाने भन्दै गिरोहमार्फत रकम असुली गर्ने मोरङको सुनवर्षी नगरपालिका-६ का ३५ वर्षीय अजयकुमार राजवंशी...बाँकी

ढोरपाटनका मेयर देवकुमार तीनदेखि ‘फरार’, खोज्न प्रहरी परिचालन

May 21, 2023 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ७- बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली निक्षेपकर्तालाई रकम दिन नसकेपछि फरार भएका हुन् । उनि शुक्रबारदेखि सम्पर्कविहीन भएको ढोरपाटनका...बाँकी