सर्पले डसेको बिरामीलाई अस्पताल पुर्याउनुको साटो प्रार्थना गर्न लगाउने महिला पक्राउ
दाङ, जेठ ४- सर्पले डसेको बिरामीलाई समयमै अस्पताल पुर्याउनुको साटो प्रार्थना गर्न लगाउने महिला पक्राउ परेकी छन् । बर्दियाको बासगढी नगरपालिका-२ बेतहनीकी ६० वर्षीया यमुना भनिने योगेन्द्रकुमारी घर्ती पक्राउ परेकी हुन् । घर्ती सच्चाइ धर्मको...बाँकी







