Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

श्राद्धको भोजमा दलित भएर गैरदलितको लाइनमा बसेको भन्दै कुटिए किशोर

May 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
महोत्तरी, बैशाख ३०- महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरको बानटोल निवासी १६ वर्षीय अविनास पासमान दलित भएकै कारण कुटिएका छन्। आफ्नै वडामा सुरतन यादवको आमाको श्राद्धमा यादव र महतोको लाइनमा बसेर भोज खाएको निहुँमा पासमान कुटिएका हुन्।...बाँकी

बाबाचोकको विद्या आर्जन स्कुलले गर्यो नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत

May 13, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, बैशाख ३०- काठमाडौं कागेश्वरी मनोहरा वडा नम्बर-६ मुलपानीको बाबाचोकमा रहेको विद्या आर्जन स्कुलले शैक्षिक सत्र २०८० का लागि विभिन्न कक्षामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत (वेलकम प्रोग्राम) गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले शुक्रबार...बाँकी

एकाबिहानै किन चडे कुमार १ लाख ३२ हजार भोल्टको हाइटेन्सन लाइनको पोलमा ?

May 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर, बैशाख ३०- मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन् । सोही ठाउँका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा...बाँकी

जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने

May 13, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, वैशाख ३०- मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ। हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : थप दुई जना पक्राउ

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २६- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा थप दुई आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द चौधरी र रामशरण केसी रहेका छन् । चौधरी सुनसरीका रहेको बताइएको छ भने केसी...बाँकी

दोलखाको पवटीमा आफ्नै भाईले दाउराले हानेर गरे दिदिको हत्या

May 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
दोलखा, बैशाख २३- दोलखामा आफ्नै भाइले दाउराले हानेर दिदिको हत्या गरेका छन् । जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी स्थित पिपलबोटकी ३२ वर्षिया कल्पना भुजेलको उनकै भाई रामभरत भुजेलले दाउराले हानेर हत्या गरेका हुन् । घटना...बाँकी

नाम्चेबजारकी हाकिमलाई सेवाग्राहीले सोध्छन्- मेडम, हजुर कहिलेसम्म बस्नुहुन्छ ?

May 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सोलुखुम्बु, वैशाख २२- ‘मेडम हजुर कहिलेसम्म बस्नुहुन्छ ?’ खुम्बु पासाङल्हामु गाउँपालिका-५ की ल्हाक्पा डोपा शेर्पाले सीमा प्रशासन कार्यालय, नाम्चेकी कार्यालय प्रमुख सुजनकुमारी बर्देवालाई प्रश्न गरिन् । ‘तपाईंहरुको माया भए म अझै बस्छु नि आमा,’ बर्देवाले...बाँकी

काठमाडौँको गोकर्णेश्वरबाट १ लाख घुससहित तीनजना पक्राउ

May 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २०- १ लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले राजधानीको गोकर्णेश्वरबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र...बाँकी

ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु, ५ जना घाइते

May 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
तनहुँ, बैशाख २०- तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जाँदै...बाँकी

कागेश्वरीका ३ वडाका घर-घरमा खानेपानी वितरणको काम अघि बढ्यो, दर्ता गर्न छुटेकालाई सम्पर्कमा आउन अनुरोध

May 3, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, बैशाख २०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका ३ वडामा शुद्ध खानेपानी वितरणको काम तीव्र रुपमा अघि बढेको छ । नेपाल सरकार शहरी खानेपानी क्षेत्रगत आयोजना अन्तर्गत नगरपालिकाका वडा नम्बर ३,४ र ५ भित्रका करिव ४...बाँकी