धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द
काठमाडाैं, बैशाख २०- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो । धुनिबेशी...बाँकी








