Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

निगुरो टिप्न गएका दम्पतीको नारायणी नदीमा डुबेर निधन

May 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपरासी, जेठ १- नारायणी नदीपारि चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न गएका ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ४५ वर्षीया बगरी बोटेको नारायणी नदीमा डुबेर निधन भएको छ । नवलपुरको मध्यविन्दु– २ कोल्हुवानिवासी बोटेदम्पतीको नारायणी...बाँकी

जग्गाको कित्ताकाट खोल्ने निर्णय रोकियो

May 14, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, बैशाख ३१- जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय कार्यान्वयन नहुँदै रोकिएको छ । मन्त्रिपरिषद्‍ले यसबारे पुनः प्रस्ताव पठाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै...बाँकी

पशुपतिको विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी

May 14, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, बैशाख ३१- पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप...बाँकी

चर्णावतीको जेष्ठ नागरिक भवन संचालनका लागि रकम जुटाउन महायज्ञ हुँदै

May 14, 2023 | Posted by Pradip Nepali |  समाज
दोलखा, बैशाख ३१- दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ स्थित चर्णावतीमा सुविधा सम्पन्न जेष्ठ नागरिक सेवा भवन सञ्चालन लागि रकम जुटाउन महायज्ञको तयारी भएको छ । चर्णावतीस्थित त्रिवेणीधाममा यही जेठ ७ गतेबाट १५ गतेसम्म देवी...बाँकी

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा घिमिरे चयन

May 14, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, बैशाख ३१- सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे चयन भएका छन् । शनिवार भक्तपुरमा सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सरोज लामिछाने, महिला उपाध्यक्ष उमा...बाँकी

फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

May 14, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, बैशाख ३१- आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने...बाँकी

लाइसेन्स नभएकालाई बचाउन खोज्दा आफै प्रहरी हिरासतमा पुगे ईश्वर

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख ३१- सवारी साधन दुर्घटना पछि बेपत्ता भएका भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् । र्दुघटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन...बाँकी

तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव भेटियो

May 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रामेछाप, बैशाख ३०- तामाकोशीमा पौडी खेल्ने क्रममा बुधबार अपराह्नदेखि बेपत्ता भएका रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ कल्चुडेका २१ वर्षीय अनुज पौडेलको शव भेटिएको छ । मन्थली नगरपालिका-७ ढिकुरी मन्दिर भन्दा केही तल निर्माणधिन पक्कि...बाँकी

विमानस्थलबाट तीन जना १५ तोला सुनसहित पक्राउ, सुन लिन आएका पनि समातिए

May 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख ३०- दुबईबाट काठमाडौं आएका तीन जना करिब १५ तोला सुनसहित पक्राउ परेका छन् । हिमालयन एयरलायन्सको विमानबाट शनिबार काठमाडौं आइपुगेका उनीहरूलाई भन्सार क्षेत्रमा खानतलासी गर्दा सुन बरामद भएको हो । पक्राउ पर्नेमा मध्यपुर...बाँकी

नौ घण्टादेखि बिजुलीको पोलमा एक पुरुष, राखे यस्तो अडान

May 13, 2023 | Posted by Pradip Nepali |  समाज
विराटनगर, बैशाख ३०- मोरङको बूढीगंगा गाउँपालिकाका एक व्यक्ति एक लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको हाइटेन्सन लाइनको पोलमा बसेको नौ घण्टा भएको छ । बूढीगंगा–७, डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ...बाँकी