Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाज

गाउँपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज

April 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
उर्लाबारी, बैशाख १३- सरकारले २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यावस्थालाई मोरङको मिक्लाजुङ गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाले आइतबार दियो सार्वजनिक बिदा

April 22, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, बैशाख ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै प्रत्येक बर्ष बैशाख शुक्ल तृतीयाको दिन पर्ने गणेश भैरव जात्राको अवसरमा आइतबार नगरपालिका भरि सार्वजनिक बिदा दिने...बाँकी

काठमाडौं २ को निर्वाचन क्षेत्र रणनितिक सडक कालोपत्रे शुरु

April 19, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, बैशाख ६- संघिय सरकारको भौतिक पूर्वाधार मन्त्रालययबाट आर्थिक बर्ष २०७८/७९ मा बजेट व्यवस्थापन गरि निर्माण कार्य शुरु गरिएको “एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक बिकास कार्यक्रम” अन्तरगत काठमाडौं निर्वाचन क्षेत्र नं २ को साँखु –...बाँकी

जब मेयर कार्की आफै क्रिकेट मैदान वरपरको फोहोर उठाउन थाले….

April 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख ३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की मुलपानी क्रिकेट मैदानको फोहोर व्यवस्थापनमा आफैं खटिएका छन् । आइतबार बिहान मेयर कार्कीको नेतृत्वमा मैदान र वरपरको स्थानको सरसफाइ भएको हो । कार्यक्रममा मेयर कार्कीसहित...बाँकी

माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार, घटनास्थलबाट चाइनिज पेस्तोल बरामद

April 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । प्रधान न्यायाधीशको सुरक्षा...बाँकी

काठमाडौं महानगरले आजपनि उठाएन सिंहदरबार, राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर

April 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत २७- काठमाडौं महानगरपालिकाले सोमबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर उठाएको छैन । शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने बताएका थिए ।...बाँकी

१० वर्षीया बालिका बलात्कृत

April 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पाल्पा, चैत २७- पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । तानसेन नगरपालिका-११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बस्यालले ती...बाँकी

पर्यटनमन्त्री किराँती बिहिबार जहरसिंपौवा आँउदै, यस्तो छ कार्यक्रम

April 5, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, चैत २२- नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती भोलि पर्यटकिय नगरी शंखरापुर नगरपालिका वडा नम्बर-३ जहर्सिंपौवा आउने भएका छन् । वडाको जहरसिंपौवामा निर्माण हुन लागेको पुरानो चैत्य(विश्व शान्ती झ्याङ्ज्यो छोर्तेन)को शिलान्यास कार्यक्रममा...बाँकी

दोलखामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, चैत १८- दोलखाको भिमेश्वर नगरपालिका वडा नं ६ स्थित दुध डेरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख...बाँकी

दोलखामा खसी किन्ने बहानामा गाउँ छिरेर चोरी, दुई जनालाई प्रहरीमा बुझाईयो

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, चैत १५- दोलखाको भीमेश्वर नगरपालिका–९, स्थित लाकुरीडाँडामा खसी बोका किन्ने भन्दै गाउँ छिरेका युवाहरुले स्थानीयको गरगहना र नगद चोरी गरेका छन् । खसीबोका किन्न भन्दै उनीहरु गाउँ छिरेका उनीहरुले स्थानीय एक बृद्धाको गरगहना र...बाँकी