Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

सरकारसँग यस वर्ष डढेलो निभाउन ८८ लाख बजेट, आगो निभाउन खटिने युवालाई दैनिक रु १०० दिन प्रस्ताव

March 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत्र ५- यो आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयले डढेलो नियन्त्रणका लागि जम्मा ८८ लाख रुपैयाँ बजेट छुट्याएको छ । जसमा वन सुरक्षा योजना निर्माण र कार्यान्वयनमा ८ लाख, वन डढेलो तथा पहिरो सचेतनाको...बाँकी

प्रहरीले नियन्त्रणमा लिईसकेको गाँजा तस्करले पुनः खोस्न खोजेपछि…..

March 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम, चैत ५- प्रहरीले नियन्त्रणमा लिईसकेको गाँजा तस्करले पुनः खोस्न खोजेपछि सप्तरी प्रहरीले हवाई फायर गरी १८४ किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट शनिबार राति ९ बजे १८४...बाँकी

धमला संकटमा पर्दै गएपछि श्रीमती गौतमको ढाडस: “संसारले जे भनोस् बाल भएन बस तिमि र म चाहि सधै यसै गरी हासिरहनु पर्छ”

March 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं, चैत ५- पत्रकार ऋषि धमला र शर्मिला वाईबा बीचको सम्बन्धको बारेमा छताछुल्ल भएपछी धमला पत्नी एलिजा गौतम तनावमा छिन । उनलाई यो समय आफ्ना श्रीमान् को ईज्जत जोगाउन र आफ्ना दर्शकबाट जोगिन हम्मेहम्मे परिरहेको...बाँकी

सुनको भाउ तोलामा ९ हजार ३३ रुपैयाँले बढ्यो

March 19, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौं, चैत ५- पछिल्लो १० दिनमा सुनको मूल्य प्रतितोला ९ हजार ३३ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार प्रतितोला २ हजार ९३३ रुपैयाँले सुनको मूल्य बढेसँगै मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो...बाँकी

वडाध्यक्षले चैतमा बाँडे फाइबरको सिरक

March 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
जनकपुरधाम, फागुन ४- चैत महिनामा धनुषाको एक स्थानीय तहमा वडावासीलाई वडाध्यक्षले फाइबर सिरक बाँडेको छन् । जिल्लाको नगराइन नगरपालिका अन्तर्गत वडा नं.७ का ज्येष्ठ नागरिकलाई वडाध्यक्ष सूर्यनारायण साहले शुक्रबार सिरक बाँडेका हुन् । शितलहरको बेला...बाँकी

बीस वर्ष पुगेपछि विवाह गर्नेलाई दश हजार पुरस्कार दिइने

March 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
कालीकोट, चैत ३- कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार रूपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह...बाँकी

एक चुम्मनले विश्वविद्यालयका डिन जयप्रकाश दत्तको गयो जागीर

March 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, चैत २- चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन प्रा. जयप्रकाश दत्तले महिला कर्मचारीलाई चुम्मन गरेको भिडिओ सार्वजनिक भएपछी उनलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयले निलम्बन गरेको छ । जुम बैठकमा उनले महिला कर्मचारीलाई...बाँकी

आफुलाई मिटरब्याजी र लघुवित्तबाट पीडितहरुको मुक्तिदाता ठान्ने प्रसाई बानेश्वरमा पीडितहरुबाटै कुटिनबाट जोगीए

March 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागनु ३०- मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाको ऋणको मारमा परेकाहरु सरकारले समस्या समाधानका लागि चासो नदिएको भन्दै आक्रोश पोख्न मंगलबार राजधानीको माइतीघरमा जम्मा भए । जहाँ दूध खाँदै गरेका काखे बालक च्यापेर रातभर बसयात्रा...बाँकी

सडक दुर्घटनामा परी पत्रकार श्रेष्ठ सहित २ जनाको निधन

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २५- शंखरापुर नगरपालिका वडा नं ९ को इन्द्रायणिमा हिजो दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर ट्रीपरले किच्दा दुई जनाको ज्यान गएको छ। हिजो साँझ ६:४५ तिर भएको सो दुर्घटनामा साँखुका पत्रकार ५१ बर्षिय पवनलाल श्रेष्ठ...बाँकी

राष्ट्रपतिको लागि मत माग्न पौडेल र नेम्वाङलाई भ्याईनभ्याई

March 2, 2023 | Posted by Pradip Nepali |  राजनीति, समाचार, समाज
काठमाडौं, फागुन १८- आगामी फागुन २५ गते हुन गईरहेको  राष्ट्रपतिको चुनावका लागी उम्मेदवार रहेका एमाले र नेपाली काँग्रेसका  राष्ट्रपतिका उम्मेदवारको दौउद्धुप बाक्लिएको छ । राष्ट्रपतिका उम्मेदवार रहेका एमालेका नेता सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका नेता...बाँकी