Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

काठमाडौंको तारकेश्वरबाट नक्कली नोटसहित एकजना पक्राउ

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १३- प्रहरीले काठमाडौंको तारकेश्वरबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भन्‍ने शेख निसम अख्तर रहेका छन् । उनलाई काठमाडौं अपराध अनुसन्धान...बाँकी

गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना : एक युवतीको घटनास्थलमै मृत्यु

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १३- काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा...बाँकी

चावहिल–साँखु सडक अन्तर्गत पर्ने तीन पुल विस्तार शुरु

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडाैं, पुस१३- चारदेखि छ लेनमा विस्तार गरिएको चावहिल–साँखु सडकखण्डअन्तर्गत तीन वटा पुल विस्तार शुरु गरिएको छ । नारायणटारको बागमती पुलसँगै महादेव खोला पुल र मनोमता खोलामा पुल निर्माण गर्नका लागि प्रक्रिया अघि बढाइएको हो ।...बाँकी

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनुषा, पुस १३– जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ । बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका- २ राघोपुरका ३४ वर्षीय पुरण सदाको दुर्घटनामा...बाँकी

गठबन्धन नछाड्न प्रचण्डलाई कांग्रेस नेता पौडेलको आग्रह

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न नेता पौडेल उनकै निवास खुमलटार पुगेका थिए । त्यस क्रममा उनले प्रचण्डलाई सत्तारुढ...बाँकी

सामाजिक सञ्जालमा भाइरल भएका यी दुई बालक को हुन् ?, यस्तो रहेछ वास्तविकता

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ९- सामाजिक सञ्जालमा यतिबेला दुई बालक वैदेशिक राजेगारीको सिलसिलामा विदेश जान लागेको भन्दै फोटो भाइरल बनेको छ । यति सानै उमेरमा उनीहरु कसरी किन विदेश जान लागेका होलान भन्दै धेरैलाई जिज्ञासा उत्पन्न भएको...बाँकी

नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नयाँ सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको बैठक बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए । बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका...बाँकी

वुहारीसँग यौन प्यास मेट्न खोज्दा पदमलालको जिवन लिला समाप्त

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ९- आफनै भाईवुहारीमाथि यौन प्यास मेटाउन खोज्दा झापाको कन्काई नगरपालिका–४ का ५५ वर्षिय पदमलाल बाँस्तोलाको जिवन लिला समाप्त भएको छ । गत विहिवार हँसियाले हानेर वुहारी रनमायाले पदमलालको हत्या गरेको खुलेको छ ।...बाँकी

अनाधिकृत बस्ती हटाउने काठमाडौं महानगरको कदमकाे नेवार समुदायको समर्थन

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ९- काठमाडौं महानगरपालिका भित्रका अनाधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् । शनिबार काठमाडौं उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गर्दै यसकाे बारेमा जानकारी गराएका हुन् । उनीहरुले काठमाडौंका विभिन्न...बाँकी

श्रीमतीलाई गाली गरेको भन्दै कुटपिट गरि हत्या, श्रीमान-श्रीमती पक्राउ

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुपाल्चोक, पुस ९- सिन्धुपाल्चोकका एक युवकको कुटपिटबाट मृत्यु भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर २ डाँडाटोलका २९ वर्षिय मिन बहादुर तामाङको कुटपिटबाट मृत्यु भएको हो । तामाङले मादक पदार्थ सेवन गरी स्थानिय पासाङ...बाँकी