श्रीमती झुन्डिएको देखेपछि आत्तिएर लडेका श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भिर
काठमाडौं, पुस ९- सिन्धुपाल्चोकमा भर्याङको सिँढीबाट लडेर एक जना पुरूषको मृत्यु भएको छ । शुक्रबार राति १० बजे बलेफी गाउँपालिका-४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले...बाँकी






