कागेश्वरी धाममा आइतबारदेखि ‘बिराट धार्मिक पर्यटन महोत्सव’ हुँदै
February 27, 2023 | Posted by Pradip Nepali | समाज
काठमाडौं, फागुन १५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ स्थित कागेश्वरी धाममा बिराट धार्मिक पर्यटन महोत्सव हुने भएको छ । आउँदो फागुन २१ गतेदेखी २९ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एवम् बिराट...बाँकी







