Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

माछा मार्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु

June 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ८- जाजरकोटमा माछा मार्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिकामा बिहीबार साँझ माछा मार्ने क्रममा छेडा खोलामा डुबेर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शिवालय गाउँपालिका–९ का...बाँकी

टिकटकबाट साथी बनाइ उनिहरुको घर गएर सुन चोरी गर्ने महिला पक्राउ

June 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
स्याङ्जा, असार ८- टिकटकको माध्यमबाट नजिक भई सुन चोरी गर्ने एक महिला स्याङ्जामा पक्राउ परेकी छिन् । सुनका गरगहना लगाएका अपरिचित व्यक्तिहरूलाई साथी बनाउने, उनीहरूको टिकटक भिडियोहरूमा लाइक तथा कमेन्ट गरी टिकटकबाट नै कुराकानी गर्ने...बाँकी

श्रीमती हुँदाहुँदै अर्को बिहे गर्न खोज्ने बेहुला मण्डपबाटै पक्राउ, जन्ती अलपत्र

June 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, असार ८- श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एकजनालाई प्रहरीले गौरादहबाट नियन्त्रणमा लिएको छ । सुनसरी, इटहरी–१९ का साजन चौधरीलाई बिहीबार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । श्रीमतीको उजुरीका आधारमा चौधरीलाई...बाँकी

गैरकानूनी बाटोबाट फाउन्डेसन प्रवेश गरेकी परियारको समता सिध्याउने प्रपंच : जेएफआई परियोजनाको ९ करोड आफुले चलाउन पाउनु पर्ने अडान

June 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ, असार ८- दलित तथा सीमान्तकृत समुदायको हक अधिकारका लागि खोज र अनुसन्धान गर्ने उद्देश्यले स्थापना गरिएको (नाफा वितरण नगर्ने कम्पनी) समता फाउण्डेशनमा गैरकानूनी बाटोबाट प्रवेश गरेकी सरिता परियारका कारण विवाद उत्पन्न भएको छ ।...बाँकी

विद्यालयको जस्ता चोरेर वडा सदस्यले बनाए सुँगुरको खोर

June 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रामेछाप, असार ७- निर्वाचित जनप्रतिनिधिले विद्यालयको जस्ता चोरेर सूँगुरको खोर बनाएका छन् । दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ गौश्वाराका वडा सदस्य हरिबहादुर मगरले विद्यालयको सामान चोरेर सुँगुरको खोर बनाएका हुन् । वडाको शिवलेङगेश्वर मा.वि...बाँकी

सुनिताको दर्दमा मन्त्री ज्वालाको मलम, जुटेको सहयोग हस्तान्तरण

June 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ७- दशैँ र तिहारको रमझम थियो । नाचगानका भाकाहरु कर्णाली प्रदेशको पहाडी जिल्ला सल्यानमा गुञ्जीरहेका थिए । दशैँ र तिहारका लहरेभाकासँग एक प्रेमिल जोडिपनि विवाह बन्धनमा बाँधिएको धेरै समय बितेको थिएन । प्रेमिल...बाँकी

आनन्द भैरव माविको प्रधानाध्यापकमा सरस्वती कार्की नियुक्त

June 22, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असार ६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको श्री आनन्द भैरव माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा सरस्वती थापा कार्की नियुक्त भएकी छन् । कार्कीलाइ विद्यालय व्यवस्थापन समितिले मंगलबार प्रअमा नियुक्त गरेको हो...बाँकी

काठमाडौंमा साउन १ देखि प्लास्टिकको प्रयोग गर्न नपाइने

June 22, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असार ७- काठमाडौँमा आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोग गर्न नपाइने भएको छ । महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा साउन १ गतेदेखि प्लास्टिक प्रयोगमा निषेध गर्ने घोषणा गरिएको हो । मेयर...बाँकी

बागलुङ दुर्घटना अपडेट : मृत्यु हुने दुवै जनाको पहिचान खुल्यो

June 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बागलुङ, असार ६- बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको थियो...बाँकी

सवारी दुर्घटनामा घाइते सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन

June 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कैलाली, असार ५- बझाङको केदास्यु गाउँपालिका–१ को धारछडामा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । मंगलबार दुर्घटनामा परि गम्भिर घाइते भएका सिंहलाई थप उपचारका लागि...बाँकी