Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

अझै खुल्न सकेन नारायणगढ-मुग्लिन सडकखण्ड, पहिरो पन्छाउनै मुस्किल

June 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
चितवन, असार १५ – नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ । मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी...बाँकी

कपिलवस्तुमा बस दुर्घटना हुँदा ६ जना घाइते

June 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, असार १५- बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको हो...बाँकी

आज असार १५ , चितवनका रोपाहार ओली !

June 30, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार, समाज
चितवन, असार १५- आज असार १५ । आज देशैभर रोपाई पर्व मनाईदै छ । आज धेरैजसो नेताहरु रोपाईमा सामेल हुदै छन् । अन्य समय रातो कार्पेटमा सयर हुने विशिष्ट व्यक्तित्वहरु आज हिलोमा टेक्दै छन् ।...बाँकी

कागेश्वरी मनोहरा-६ को आकर्षक जेष्ठ नागरिक पार्क उद्घाटन

June 29, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असार १४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा आकर्षक जेष्ठ नागरिक पार्क उद्घाटन गरिएको छ । वडाको खहरे नजिकै पाटीटारमा रहेको सार्वजनिक जग्गामा प्रदेश पर्यटन मन्त्रालय र वन डिभिजन कार्यालय काठमाडौंको आर्थिक...बाँकी

विश्वासको मत दिन विपक्षी दलहरूलाई मुख्यमन्त्री कार्कीले गरे लिखित अनुरोध

June 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
विराटनगर, असार १४- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमाले संसदीय दलको तर्फबाट लिखित पत्र पठाउँदै विपक्षी दलहरूसँग विश्वासको मत मागेका छन् । विपक्षी गठबन्धनका कांग्रेस, नेकपा एस र जसपा संसदीय दलका नेतालाई कार्कीले लिखित...बाँकी

सरिता परियार ट्रस्ट फण्ड माथी वैधानिकताको प्रश्न !

June 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १४- प्रत्येक दुई वर्षमा आयोजना हुदै आएको दर्नाल अवार्ड र यो अवार्ड प्रदान गर्ने सरिता परियार ट्रस्ट फण्ड माथी वैधानिकताको प्रश्न उठेको छ । सरिता परियार ट्रस्ट फण्ड नेपालको कुनै पनि जिल्लामा आधिकारीक...बाँकी

कोशी प्रदेशमा एक मतका लागि सत्तापक्ष र प्रतिपक्षको रोमान्चक लडाई

June 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
विराटनगर , असार १४- कोशी प्रदेशमा एक मतका लागि सत्ता पक्ष र प्रतिपक्षको रोमान्चक लडाई चलिरहेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी केन्द्र र जसपाले...बाँकी

कागेश्वरी मनोहरामा तामाङ र नेवारी संग्राहालय निर्माण हुने, दलितलाई सिपमुलक कार्यक्रम

June 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले तामाङ र नेवारी संग्रालय निर्माण गर्ने नीति लिएको छ । आइतबार आयोजित आठौं अधिबेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले तामाङ होमस्टे तथा संग्राहालयको निर्माण गर्ने, नेवारी भाषा, साहित्य, संस्कृति झल्काउने...बाँकी

ललिता निवास प्रकरण : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

June 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १२- ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले केही बेरअघि काठमाडौंबाट नियन्त्रणमा लिएको हो । ललिता निवासको जग्गा हडप्न...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ, को हुन् उनि ?

June 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ११- नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो। उनको खाता प्रयोग...बाँकी