बौद्धनाथ क्षेत्र विकास समितिद्धारा छात्रवृत्तिको सार्वजनिक आव्हान
August 10, 2023 | Posted by Pradip Nepali | समाज
काठमाडौं, साउन २५- श्री बौद्धनाथ क्षेत्र विकास समितिले कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि छात्रवृत्तिको सार्वजनिक आव्हान गरेको छ । छात्रवृत्ति बितरण व्यवस्थापन उप समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर-६ र यस वडासँग सिमाना जोडिएका...बाँकी







