Hamro Sanchar

गृहपृष्ठ समाज

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्धारा महिला स्वास्थ्य स्वयंसेविका लक्षित सहयोग अभियान संचालन

September 10, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, भदौ २४- सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर महिला स्वास्थ्य स्वयंसेविका लक्षित सहयोग अभियान संचालन गरेको छ । समाजले सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रेसर...बाँकी

उप्रेती समाजको तीज उत्सव: पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिइन् पशुपति शमशेरकी पत्नी उषा

September 10, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, भदौ २४- उप्रेती समाजसेवा समितिले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदान-प्रदान तथा तीज विशेष कार्यक्रममा सम्पन्न गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबरा र उनकी श्रीमती उषा राज्यलक्ष्मी...बाँकी

पहिराले महाकाली राजमार्ग अवरुद्ध

September 10, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ २४– अविरल वर्षापछि आएको पहिराले महाकाली राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आज ११३० बजे सडक माथिबाट पहिरा खस्दा राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन...बाँकी

लक्ष्मीनारायण सहकारीको तीज विशेष कार्यक्रम सम्पन्न

September 10, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, भदौ २४- लक्ष्मीनारायण बचत तथा ऋण सहकारीले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान तथा तीज विशेष कार्यक्रममा सम्पन्न गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ बाबाचोकमा अवस्थित...बाँकी

श्रीमान श्रीमती आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिए

September 10, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ २४– रौतहटमा श्रीमान श्रीमती आफ्नै घरको सुत्ने कोठामा  मृत भेटिएका छन् । उनीहरु शनिबार साँझ घरमै  मृत फेला परेको रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी उमाशंकर गुप्ताले जानकारी दिए । जिल्लाको बौधिमाइ नगरपालिका-२ इनर्वा...बाँकी

काठमाडौँ –छिङ्डाओ उडान सुरु गर्दै हिमालय एयरलाइन्स

September 10, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ २४– हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा उडान सुरु गर्ने भएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...बाँकी

हर्क साम्पाङसँग सवाल-जवाफ गर्दा हिरासतमा पुगेका युवकलाई वडाध्यक्षले छुटाए

September 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
धरान, भदौ २४- आफूसँग मुखमुखै लागेको भनेर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रहरीको हिरासतमा पुर्‍याएका स्थानीय युवक अशोक लिम्बु शनिबार साँझ रिहा भएका छन् । गत शुक्रबार डेंगीविरुद्ध अभियान सञ्चालन गर्दै धरान–१५ पुगेका मेयर साम्पाङलाई...बाँकी

नेपालगञ्जमा गरिबसँग स्थानीय सरकार

September 8, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ २२– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसँंग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि...बाँकी

अनलाइनमार्फत ठगी गर्ने पक्राउ

September 8, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ २२– अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–७...बाँकी

निमोनियाबाट वडाध्यक्ष रिजालको निधन

September 7, 2023 | Posted by Pradip Nepali |  राजनीति, समाचार, समाज
काठमाडौं, भदौ २१– काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो ।...बाँकी