Hamro Sanchar

गृहपृष्ठ समाज

दुर्घटनामा परेको मनाङ एयरका पाइलट सेढाईंको निधन

October 25, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, कात्तिक ८- मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ। गत असोज २७ गते शनिबार सेढाईले चलाएको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा...बाँकी

पिङबाट लडेर एक महिलाको मृत्यु

October 24, 2023 | Posted by Pradip Nepali |  समाज
गोरखा, कात्तिक ७- गोरखाको पालुङटार नगरपालिका ८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको लौके भन्ने स्थानकी ३६ वर्षीया कल्पना कोइराला रहेकी प्रहरीले जनाएको छ । सोमबार...बाँकी

राष्ट्रपति पौडेलले आज विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

October 24, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, कात्तिक ६- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ । राष्ट्रपतिबाट...बाँकी

आज विजयादशमी : नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

October 24, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, कात्तिक ७- आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म...बाँकी

पिङ हाल्ने क्रममा रूखबाट खसेर एककाे मृत्यु

October 23, 2023 | Posted by Pradip Nepali |  समाज
काभ्रे, कात्तिक ६- काभ्रेमा पिङ हाल्न रूख चढ्ने क्रममा खसेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भुम्लु गाउँपालिका- ६ का ५० वर्षीय गणेश परियारको मृत्यु भएको हो । पिङको लठ्ठा बाँध्न...बाँकी

सहारा बनेको छोरो बाकसमा फर्किँदा…

October 23, 2023 | Posted by Pradip Nepali |  समाज
महेन्द्रनगर, कात्तिक ६- मुलुकभर दसैँको रौनक बढिरहेका आज बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो...बाँकी

पाल्पामा फेरी अर्को दुर्घटना, चारको अवस्था गम्भीर

October 23, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक ६- पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्रा–मपुर सडक खण्ड हुँदै वीर कोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा...बाँकी

चाडपर्वको बेला गाउँमा नै रमाइलो

October 23, 2023 | Posted by Pradip Nepali |  समाज
दमौली, कात्तिक ६- तनहुँ व्यास नगरपालिका–३ निवासी डा.विनय शाह दसैं मनाउन पुख्र्यौली गाउँ गोरखा गाउँ फर्किए । फूलपातीकै दिन उनि सपरिवार आफ्नो जन्मस्थानमा जाएका हुन् । “ हामी प्रत्येक वर्षको फूलपातीमा दसैं मनाउन गाउँ जान्छौ,...बाँकी

आरके शर्मा नेतृत्वको कार्यसमितिले एनआरएनएको कार्यालय पुगेर गर्यो पदभार ग्रहण

October 23, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, कात्तिक ६- गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा गठन गरिएको नयाँ कमिटीले संघको कार्यालय पुगेर पदभार ग्रहण गरेको छ । दसैँको समयमा कार्यालय बन्द भए पनि हल...बाँकी

पाल्पा जिप दुर्घटनामा ज्यान गुमाउने सबै एकै परिवारका भएको पुष्टि

October 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पूर्वी नवलपरासी, कात्तिक ६- पाल्पाको रानी महल घुमेर फर्कने क्रममा जिप दुर्घटना हुँदा आइतबार ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेको पुष्टि भएको छ । उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा हुन् ।...बाँकी