Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

November 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बाँके, कात्तिक २१- जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन्। श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छिन् । भूकम्पबाट...बाँकी

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

November 7, 2023 | Posted by Pradip Nepali |  समाज
बलेवा (बागलुङ), कात्तिक २१- बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो...बाँकी

काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्रमा जान आज पनि नि:शुल्क बसको सुविधा

November 5, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक १९- पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका नागरिकका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ । काठमाडौंमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकलाई आफ्नो घर जानका लागि...बाँकी

खुला आकाशमुनि रात बिताउँदा…

November 5, 2023 | Posted by Pradip Nepali |  समाज
जाजरकोट, कात्तिक १९- शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन । उनको परिवारमा भूकम्पको त्रास...बाँकी

जाजरकोट भूकम्प अपडेट : १५७ जनाको मृत्यु, २५३ जना घाइते

November 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, कात्तिक १९- जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई...बाँकी

जाजरकोट र रुकुम पश्चिम जान चाहनेका लागि जडीबुटीबाट अरनिको बस निःशुल्क

November 4, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, कात्तिक १८- भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जान चाहनेका लागि पूर्व अरनिको यातायात समितिले आजका लागि निःशुल्क बस सञ्चालन गर्ने घोषणा गरेको छ । काठमाडौँको कोटेश्वर–जडीबुटीमा रहेको अरनिको बसपार्कबाट आज दिउँसो ४...बाँकी

जाजरकोट भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते

November 4, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक १८- जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी...बाँकी

‘पुतली बाजे’ भनेर चिनिने कोलिन स्मिथको निधन

November 4, 2023 | Posted by Pradip Nepali |  समाज
पोखरा, कात्तिक १७- ‘पुतली बाजे’ का रूपमा चिनिने कोलिन स्मिथको ८७ वर्षको उमेरमा शनिबार पोखरामा निधन भएको छ । नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिएका स्मिथको ८७ वर्षको उमेरमा निधन भएको हो ।...बाँकी

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १३२ पुग्यो, सयभन्दा बढी घाइते

November 4, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडाैं, कात्तिक १८- जाजरकोट भूकम्पमा परी शनिबार बिहान १० बजेसम्म १३२ जनाको मृत्यु र १४० जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । शुक्रवार मध्यराति ११:४७ बजे गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ९५...बाँकी

जाजरकोट भूकम्प : अहिलेसम्म १२८ जनाको मृत्यु, १४१ घाइते

November 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, कात्तिक १८- जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन् । प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना...बाँकी