भूकम्प पीडितलाई राहत वितरणमा भेदभाव नगर्न निर्देशन
November 10, 2023 | Posted by Pradip Nepali | समाज
रुकुम पश्चिम, कात्तिक २४- संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भूकम्पबाट प्रभावितहरूलाई भेदभावरहित तरिकाले राहत वितरण गर्न निर्देशन दिएका छन् । भूकम्प प्रभावितहरूको अवस्था बुझ्न रुकुम पश्चिम आएका सभापति खतिवडाले कसैलाई काखा...बाँकी







