Hamro Sanchar

गृहपृष्ठ समाज

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले खाल्डोमा पारेर दुई गैँडा मारे

November 17, 2023 | Posted by Pradip Nepali |  समाज
चितवन, मंसिर १- चितवन राष्ट्रिय निकुञ्जमा तस्करबाट दुईवटा गैँडा मारिएका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी...बाँकी

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’

November 17, 2023 | Posted by Pradip Nepali |  समाज
महोत्तरी, मङ्सिर १- मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले...बाँकी

भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

November 16, 2023 | Posted by Pradip Nepali |  समाज
दमक (झापा), कात्तिक ३०- झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल...बाँकी

धारिलो हतियार प्रहार गरी युवकको हत्या, ८ जना पक्राउ, ३ फरार

November 16, 2023 | Posted by Pradip Nepali |  समाज
बर्दिया, कात्तिक ३०- बर्दियामा ८ जनालाई पक्राउ परेका छन् । लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका-६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । बर्दियाका...बाँकी

परम्परागत संस्कृति संरक्षणमा दलित समुदाय अग्रसर

November 16, 2023 | Posted by Pradip Nepali |  समाज
रामपुर, कात्तिक ३०- देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ । तिहार अर्थात भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील...बाँकी

मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार

November 16, 2023 | Posted by Pradip Nepali |  समाज
नेपालगञ्ज, कात्तिक ३०- बाँकेको नेपालगञ्जमा तिहाको दिन मुस्लिम समुदायका अगुवाले आफूले मानेको दिदी-बहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले हिन्दू धर्मलाई अनुसरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका...बाँकी

जाजरकोट भूकम्पपीडितको आँगनमा आएन तिहार

November 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
त्रिवेणी(रुकुम पश्चिम) कात्तिक २९- जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो। सयौं घरबारविहिन भए। प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ। उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन। सल्यानको दार्मा गाउँपालिकाबाट...बाँकी

टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते

November 16, 2023 | Posted by Pradip Nepali |  समाज
अछाम, कात्तिक ३०- अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो...बाँकी

घर जल्दा आमाछोराको मृत्यु

November 12, 2023 | Posted by Pradip Nepali |  समाज
पोखरा, कात्तिक २५- गोरखामा घर जलेर आमाछोराको मृत्यु भएको छ । धार्चे गाउँपालिका १ हुल्चुकमा शनिबार राति घरमा लागेको आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । वडाध्यक्ष रामसिं गुरुङका अनुसार ७८ वर्षकी आमा कान्छी गुरुङ...बाँकी

देवचुलीमा बोलेरो जीप दुर्घटना, ६ जनाको मृत्यु, एक गम्भीर घाइते

November 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपुर, कात्तिक २६- नवलपरासी (बर्दघाट पूर्व)को देवचुलीमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमध्ये ३ जना पुरुष र ३ जना महिला छन् । बौंदीकाली गाउँपालिका ६ माझडाँडाका चालक छनबहादुर आलेको...बाँकी