Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज

पुर्वकै ऐतिहासिक आठराई दीपावली मेलाको भव्य उद्घाटन 

November 19, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज
तेह्रथुम, मंसिर ३- पुर्वकै ऐतिहासिक आठराई दीपावली मेलाको भव्य उद्घाटन भएको छ । आठराई गाउँपालिका -५, छातेढुङ्गास्थीत पोखरी माध्यामिक विद्यालयको प्रांगणमा मंसिर २ गते  मेलाको भव्यताका साथ उद्घाटन भएको हो । कार्यक्रमको उद्घाटन आठराई गाउँपालिका...बाँकी

सोमबार पनि सार्वजनिक बिदा !

November 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, मंसिर ३- लुम्बिनी प्रदेश सरकारले तराईका चार वटा जिल्लामा सोमबार पनि सार्वजनिक बिदा दिएको छ। छठको अवसरमा नेपाल सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो। लुम्बिनी सरकारले तराईका चार जिल्लामा सोमबार पनि बिदा दिने...बाँकी

आज छठ पर्वको मुख्य दिन : सूर्यको पूजा आराधना गरी मनाइँदै

November 19, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, मङ्सिर ३- आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक...बाँकी

लप्सीफेदीमा प्रहरी र स्थानीयबिच झडप, ३ प्रहरी घाइते, १४ पक्राउ

November 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं, मङ्सिर २- काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न जाँदा स्थानीयले बाटो अवरूद्ध गरेका छन् । शुक्रबार त्यस क्षेत्रका केही स्थानीयले रूख ढालेर बाटो अवरूद्ध गर्नुका साथै सुरक्षाकर्मीहरूलाई ढुंगामुढा गर्दै आक्रमण...बाँकी

तामाकोशीको सिस्नेरीमा मिनिट्रकको ठक्करबाट एक युवकको मृत्यु, एक जना गम्भीर घाइते

November 18, 2023 | Posted by Pradip Nepali |  समाज
दोलखा, मङ्सिर २- दोलखाको तामाकोशी गाउँपालिकामा मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । तामाकोशी मन्थली सडक-खण्ड अन्तर्गत तामाकोशी गाउँपालिका १ सिस्नेरीमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालक तामाकोशी १ माझीगाउँका २२ वर्षका शुशिल माझीको...बाँकी

छठ पर्वको आज दोस्रो दिन, खरना मनाइँदै

November 18, 2023 | Posted by Pradip Nepali |  समाज
जनकपुरधाम, मङ्सिर २- आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना...बाँकी

जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा

November 18, 2023 | Posted by Pradip Nepali |  समाज
बेलबारी, मंसिर २- जाडो छल्न चराहरू विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्। मंसिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो। सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको...बाँकी

धनगढीमा मध्यरातमा भीषण आगलागी, अस्पतालसहित ८ पसलमा क्षति

November 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कैलाली, मंसिर २- मध्यरातमा धनगढीमा भीषण आगलागी भएको छ । प्रदेश सभा भवन नजिकै आगलागी हुँदा अस्पतालसहित ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । विद्युत् सर्ट भएर शुक्रबार राति करिब...बाँकी

जाजरकोट भूकम्प : ढोकाको आड लिएर बाँचेका दिनेश !

November 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कर्णाली, मङ्सिर १- “गत कात्तिक १७ गतेको सुनसान मध्य रात । मस्त निद्रामा थिएँ । मलाई एक्कासि घर हल्लियो । एकाएक घरका छाना र गारो ढल्न थालेपछि हतपत उठेर ढोकातिर लागेँ । ढोकानेर पुगेपछि त्यसको...बाँकी

तिहारमा नबिकेको फूल व्यापारीले दिए गुर्जो अभियानलाई

November 17, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, मङ्सिर १- तिहारमा नबिकेर रहेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधी बनाउन दिएका छन् । कालिमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर,...बाँकी