Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

धनकुटामा एकै परिवारका ३ जना मृत फेला, श्रीमानले सबैको हत्या गरी आत्माहत्या गरेको आशंका

November 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, मंसिर ७- धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका...बाँकी

मोरङको उर्लाबारीमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

November 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर, मङ्सिर ७- मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । बुधबार राति र बिहीबार बिहान थप दुई जनाको मृत्यु भएसँगै उर्लाबारीको आगलागीमा परेर मृत्यु हुनेको सख्या ३ पुगेको हो ।...बाँकी

मेयर रेनु दाहाल र सन्तोष देउजाको फोटो तोडमोड गरी बदनाम गर्ने रास्वपाका दुई कार्यकर्ता पक्राउ

November 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, मङ्सिर ६- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र सन्तोष देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जालमा बदनाम गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । रत्ननगर नगरपालिकाका शिव शर्मा र...बाँकी

बोराभित्र भेटियो महिला र पुरूषको शव

November 22, 2023 | Posted by Pradip Nepali |  समाज
भरतपुर, मंसिर ६- चितवनको भरतपुरमा बोराभित्र पोको पारेको अवस्थामा दुइटा शव फेला परेको छ। भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र एक महिला र एक पुरुषको शव फेला परेको हो । प्रहरीका अनुसार बुधबार...बाँकी

चाडपर्व मनाउन गएकाहरु फर्किए, सुनसान भए गाउँबस्ती

November 22, 2023 | Posted by Pradip Nepali |  समाज
गलेश्वर, ,मङ्सिर ६- हेमन्त ऋतुको सुरुआतसँगै आकाश छ्याङ्गै उघ्रिएको छ । पाहारिलो घामको स्पर्शले कलकलाउँदो प्रकृतिमा नयाँ रौनक थपिएको छ । उत्तरपट्टि सेता हिमाल अत्यन्त मनमोहक देखिन थालेका छन् । पर्यटकीयस्थलमा पर्यटकहरु रमाइहेका भए पनि...बाँकी

भारतले उपहार दिएको १५ वटा मुर्रा राँगा आज नाका आइपुग्ने

November 22, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौ, मङ्सिर ६- आज बाँकेको नेपालगंजस्थित रुपैडिया–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याइँदै छ । नेपाललाई भारतले उपहार स्वरुप दिएका १५ वटा मुर्रा जातको राँगा आज दिउँसो १ देखि २ बजेभित्र नेपालस्थित रुपैडिया–जमुनाहा नाकामा आइपुग्ने नेपालजंगस्थित पशु...बाँकी

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन माग, कसले कति पाउछन् ?

November 22, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, मङ्सिर ६- वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । बोर्डको सचिवालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रूपमा अशक्त वा गम्भीर...बाँकी

दुर्गा प्रसाईं समूहलाई प्रदर्शन गर्न बल्खु क्षेत्र तोकियो

November 21, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौ, मंसिर ५- दुर्गा प्रसाईं समूहले यही मंसिर ७ गते गर्ने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय बल्खु क्षेत्र तोकिदिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले दुर्गा प्रसाईं समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको...बाँकी

दुर्गा प्रसाईंलाई कैदको माग गर्दै प्रहरीमा जाहेरी

November 21, 2023 | Posted by Pradip Nepali |  समाज
जनकपुरधाम, मंसिर ५- जनकपुरमा गरिएको कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ । ‘हिन्दू सम्राट सेना धनुषा’ले कात्तिक २८ मा आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख...बाँकी

दुई दाजु भाइ नै कोठाभित्र मृत भेटिए

November 21, 2023 | Posted by Pradip Nepali |  समाज
दाङ, मंसिर ५- दाङमा दुई दाजु भाइ मृत फेला परेका छन् । तुलसीपुर ६ गाइडरमा कोठा भित्र दुई दाजु भाइ मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर १६ डोक्रेनाका...बाँकी