भूकम्पपीडित चिसोमा काप्दै: क्षतिको विवरण अझै सङ्कलन भएन
जाजरकोट, मंसिर १३- कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ । पटकपटक कार्यविधि परिवर्तन गर्नुका साथै हालसम्म क्षतिको यकिन विवरण नआउँदा थप समस्या...बाँकी








