श्रीमतीले खाना पकाउने भड्डु प्रहार गर्दा श्रीमानकाे मृत्यु
November 27, 2023 | Posted by Pradip Nepali | समाज
दैलेख, मङ्सिर ११- दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख...बाँकी








