March 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, चैत १७- तनहुँमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । ब्यास नगरपालिका-१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ जितबेसी घर भएका ३० वर्षीय रघु बिकलाई शुक्रबार दिउँसो प्रहरीले...बाँकी March 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, चैत १७- पोखरामा अनौठो तरिकाले बस दुर्घटना भएको छ । उक्त दुर्घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल पनि बनेको छ । दुर्घटनाग्रस्त बस बीच सडकमा ठिंग उभिएको छ । बसको अघिल्लो भाग भुइँमा र पछाडिको...बाँकी March 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, चैत १७– ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा एक बालिका, २ जना पुरुष र २ जना महिला रहेका छन् भने...बाँकी March 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, चैत १७- ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशुलीमा ट्याक्सी खस्दा एक बालिकासहित ५ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दार्चुला, चैत १६- दार्चुलामा भीरबाट लडेर वडा सचिवकाे मृत्यु भएकाे छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर मृत्यु भएको हाे । बिहिबार बेलुका भीरबाट लडेर लुहारको ज्यान गएको र...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, चैत १६- नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
पाल्पा, चैत १६- प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाकी पदमा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । सुनारको...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
डोटी, चैत १६- वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सिराहा, चैत १६- एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक...बाँकी March 27, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बुटवल, चैत १४- रुपन्देहीमा १८ वर्ष अघि छिमेकीको गोली हानी हत्या गरी फरार रहेका एक व्यातिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको खोजी सूचीमा रहेका तिलोत्तमा नगरपालिका निवासी रामपृत मल्लाहलाई सुनौली नाकाबाट पक्राउ गरेको रुपन्देही प्रहरीले...बाँकी