Hamro Sanchar

गृहपृष्ठ समाज

बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन

April 27, 2024 | Posted by Pradip Nepali |  समाज
बागलुङ (गलकोट), वैशाख १५- गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा रु ४० लाख भेटी सङ्कलन भएको छ । कालिका मन्दिरमा बडादसैँ र चैते दसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै...बाँकी

रुसी सेनामा भर्ति भएका तनहुँका ९ युवा अझै सम्पर्कविहीन, परिवारजन शोक र चिन्तामा

April 27, 2024 | Posted by Pradip Nepali |  समाज
तनहुँ, वैशाख १५- रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक...बाँकी

हुम्लामा पहिलो पटक दुई वटा टिपर पुगे, चालकलाई फूलमालाले स्वागत

April 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
हुम्ला, बैशाख १५– राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दुईवटा टिपर पुगेका छन् । नेपालगञ्ज, सुर्खेत हुँदै एक हप्ता लगाएर ती टिपर सिमकोट पुगेका हुन् । सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो...बाँकी

दोलखाको सैलुङ भ्रमणमा निस्के काठमाडौँ-३१ का ६० जना ज्येष्ठ नागरिक

April 26, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, बैशाख १४- काठमाडौँ-३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक रुपमा दोलखाको पर्यटकीय तथा धार्मिक स्थल सैलुङ भ्रमणमा गएका छन् । दोलखाली समाजसेवी शोभित उप्रेतीको पहलमा शुक्रबार काठमाडौँ वडा नम्बर ३१ का ६० जना ज्येष्ठ...बाँकी

ठुलो भर्‍याङबाट अर्कैको नाममा परीक्षा दिने शाही पक्राउ

April 26, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, बैशाख १४- काठमाडौँको ठुलो भर्‍याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । आजबाट सुरु भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेश जंग शाहीलाई पक्राउ गरिएको हो...बाँकी

श्रमिकलाई हवाई भाडामा छुट र एक पटक खानाको व्यवस्था गर्न पत्राचार

April 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, वैशाख १४- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामा छुट र एक पटक खानाको व्यवस्थापनका लागि सरोकारवाला निकायलाई पत्राचार गरेको छ । विभागले श्रमिकलाई नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वैदेशिक रोजगार...बाँकी

जन्म भन्दा ८० वर्ष पछि नागरिकता पाउने महिला को हुन् ?

April 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मुगु, वैशाख १३- जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरकी छिन्। विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...बाँकी

डढेलोले सात सय हेक्टर वन सखाप, घरभित्र छिर्न थाले वन्यजन्तु

April 24, 2024 | Posted by Pradip Nepali |  समाज
म्याग्दी, बैशाख १२- डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ । फागुन...बाँकी

आज महाभूकम्पको ९ वर्ष पूरा, बारपाकमा सार्वजनिक बिदा

April 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख १२- हजारौँ मानिसको ज्यान जाने गरि आएको विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो । मध्याह्न ११...बाँकी

कतारका अमिर साढे चार बजे नेपाल आइपुग्ने, यस्तो छ भ्रमण तालिका

April 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ, वैशाख ११- कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम छ । हाल बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहीबाट काठमाडौँ अवतरण हुन लागेका हुन् । अमिरले नेपाल आएलगत्तै...बाँकी