Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सप्तरीमा भीषण आगलागी, करिब दुई सय घर जले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १८ गते


सप्तरी, बैशाख १८- सप्तरीमा भीषण आगलागी भएको छ । जिल्लाको महादेवा गाउँपालिका–१ चिम्टी टोलमा आगलागी हुँदा करिब दुई सय घर जलेका छन् ।

दिउँसो करिब २ बजे लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

आगलागीबाट करिब पाँच करोडबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीयको सहयोगमा बारुणयन्त्रले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागी बारे बृस्तृत विवरण आउन बाँकी रहेको छ ।


प्रतिकृया दिनुहोस्