पँधेरोमा नुहाउन गएकी १९ वर्षिया युवतीको घाँटी रेटेर बीभत्स हत्या
पाल्पा,चैत १४- पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो । मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन...बाँकी






