आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै
April 11, 2024 | Posted by Pradip Nepali | समाज
काठमाडौं, चैत २९- इस्लाम धर्मावलम्बीले बिहीबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो। रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट...बाँकी








