कागेश्वरी मनोहराका सहकारीलाई दिइयो कर्जा लगानी तथा ऋण असुली व्यवस्थापन तालिम
April 1, 2024 | Posted by Pradip Nepali | समाज
काठमाडौं, चैत १९- कागेश्वरी मनोहरा नगरपालिकाका सहकारीहरुलाई कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम दिइएको छ । नगरपालिका र सहकारी हकहित राष्ट्रिय समाजको संयुक्त आयोजनामा नगरपालिकाभित्र संचालित र प्रदेश अन्तर्गतका सहकारीलाई सोमबार १ दिने तालिम दिइएको...बाँकी






