टंक प्रसादको सुसाइड नोट : ‘केही गर्न पनि नसक्ने भएँ, कसैलाई दोष नलगाउनु’
काठमाडौं, चैत १३- शंखरापुर नगरपालिका वडा नम्बर ३ को जहरशिंह पौवा सामुदायिक वनमा मृत अवस्थामा भेटिएका ७१ बर्षिय टंक प्रसाद शिवाकोटीले स्वैच्छिक मरण रोजेको लेखिएको सुसाइड नोट भेटिएको छ । उनले आफु कमजोर भएको, अब...बाँकी






