Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

सासूससुराको स्याहारसुसार गर्ने ७५ जना बुहारी सम्मानित

March 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
अर्घाखाँची, चैत ६- सन्धिखर्क नगरपालिकाले नगरभित्रका ७५ जना बुहारीलाई सम्मान गरेको छ । नगरपालिकाले नगरमा बोलाएर सम्मान गरेपछि सासूससुराको स्याहारसुसार गर्ने बुहारी पनि खुशी भएका छन् । नगरपालिकाका १२ वटै वडाभित्रका ९० वर्षमाथिका वृद्धवृद्धा पाल्ने ७५...बाँकी

शालिन मृत्यु प्रकरण : विद्यालयका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा

March 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, चैत ६- रत्ननगरको एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा पक्राउ परेका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा अदालतले धरौटीमा...बाँकी

उमेर पुगी बिहे गर्नेले ५० हजार पाउने

March 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
महोत्तरी, चैत ५- महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । साेमबार बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन...बाँकी

सर्वोच्च अदालत परिसरबाट दुर्गाका दुई बडीगार्ड हतियारसहित पक्राउ

March 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ५- राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभिानका संयोजक दुर्गा प्रसाईँका निजी सुरक्षा पक्राउ परेका छन् । प्रसाईँका बडीगार्ड दीपक खड्का र रामकुमार धिमाल सर्वोच्च अदालत नजिकैबाट हतियारसहित पक्राउ परेका हुन् ।...बाँकी

प्रधानमन्त्रीले आज पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने

March 17, 2024 | Posted by Pradip Nepali |  समाज
कास्की, चैत ४-पोखरालाई आज औपचारीक रुपमै पर्यटकिय राजधानी घोषणा गरिँदै छ । पोखरा महानगरपालिकाले आज एक औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको जनाएको छ । महानगर प्रमुख धनराज आचार्यले २०७५...बाँकी

उप्रेती समाजसेवा समितिद्धारा रक्षामन्त्री हरि उप्रेतीलाई सम्मान तथा बधाई ज्ञापन

March 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ४- उप्रेती समाजसेवा समितिले नवनियुक्त रक्षामन्त्री हरि उप्रेतीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । शनिबार बत्तिसपुतलीस्थित एक होटलमा बिशेष कार्यक्रमको आयोजना गरि रक्षामन्त्री उप्रेतीलाई सम्मान तथा बधाई ज्ञापन  कार्यक्रम गरेको हो ।...बाँकी

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार

March 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बागलुङ, चैत ४- एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन । भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो...बाँकी

रङ्गेलीमा आगलागी हुँदा १९ घर जले, २५ परिवार विस्थापित

March 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बेलबारी, चैत ४- रङ्गेली-३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । आज दिउँसो २ः३० बजेतिर सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि...बाँकी

रोकिराखेको ट्रकमा ठोक्किएर बसमा सवार एक विरामीको मृत्यु, चार जना घाइते

March 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, चैत ४- नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित टायर पञ्चट भई रोकिराखेको ट्रकमा यात्रुबहाक बस ठोक्किएको छ । आज बिहान २ः४० बजेको समयमा रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बसले...बाँकी

अभियान चलाएर प्रहरीले एकैदिन प्रकाउ गर्‍यो २०२ फरार अभियुक्त

March 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, चैत ३- प्रहरीले अभियान चलाएर एकै दिन २०२ फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न अपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका २०२ फरार अभियुक्तलाई पक्राउ गरेको...बाँकी