March 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, फागुन ३०- जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि छलफल गर्नुको अर्थ नभएको बताए । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै उनले नेपालको राजनीतिमा धोकाको...बाँकी March 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौँ, फागुन ३०- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अहिलेको संसदीय व्यवस्थामा जसरी पनि चुनाव जित्ने र सरकारमा जाने प्रवृत्तिका कारण पार्टीहरू बदनाम भएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको...बाँकी March 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाज
काठमाडौँ, फागुन ३०- नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि कटाक्ष गरेका छन् । प्रधानमन्त्रीले संसद्मा राखेको विश्वासको प्रस्तावको विपक्षमा बोल्दै सांसद शर्माले नयाँ राजनीतिक दलहरू परिपक्व हुँदै गएको बताएका हुन् । पुराना नेताहरूलाई...बाँकी March 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
जनकपुरधाम, फागुन २९- जनकपुर उपमहानगरपालिका–२५ वडा कार्यालयमा जन्ती बास बसेपछि आज मंगलबार कार्यालय बिदा दिइएको छ । सोमबार राति जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि बिदा दिइएको हो । कार्यालय सहयोगीको घरमा विवाह परेको...बाँकी March 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
जनकपुरधाम, फागुन २८- दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा बिवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठजनालाई पक्राउ गरेको हो । पर्साको...बाँकी March 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
कैलाली, फागुन २९- सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।...बाँकी March 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, फागुन २९- मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन् । जसलाई रोजा पनि भन्ने गरिन्छ । सूर्योदय...बाँकी March 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, फागुन २८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ को उपनिर्वाचनमा इलाम २ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको एक...बाँकी March 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
कर्णाली, फागुन २८- कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको चल्ती ट्रकमा आफैं आगो लागेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी प्रबिण धितालले...बाँकी March 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, फागुन २८- संघीय सरकारले ग्याल्पो ल्होसार भन्दै सोमबार सार्वजनिक बिदा दिएकोमा बौद्धमार्गीहरूले विरोध गरेका छन् । ग्याल्पो ल्होसार गत माघ २७ गते नै मनाइसकिएको बौद्धमार्गीहरूले बताएका छन् । नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे...बाँकी