आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

सीके राउतलाई संसद बैठकमा एलिना चौहानको गीत सुनौ भनेपछि..

March 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, फागुन ३०- जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि छलफल गर्नुको अर्थ नभएको बताए । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै उनले नेपालको राजनीतिमा धोकाको...बाँकी

संसदमा चित्रबहादुर केसीले भने “सुनचोर र सहकारी चोरलाई विश्वासको मत दिदैनौ !

March 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ, फागुन ३०- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अहिलेको संसदीय व्यवस्थामा जसरी पनि चुनाव जित्ने र सरकारमा जाने प्रवृत्तिका कारण पार्टीहरू बदनाम भएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको...बाँकी

काँग्रेसको रास्वपालाई कटाक्ष — चुनावअघि ‘नो नट अगेन’, अहिले ‘अगेन एन्ड अगेन’

March 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाज
काठमाडौँ, फागुन ३०- नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि कटाक्ष गरेका छन् । प्रधानमन्त्रीले संसद्‍मा राखेको विश्वासको प्रस्तावको विपक्षमा बोल्दै सांसद शर्माले नयाँ राजनीतिक दलहरू परिपक्व हुँदै गएको बताएका हुन् । पुराना नेताहरूलाई...बाँकी

वडा कार्यालयमा जन्ती बास बसेपछि कार्यालय बिदा, के भन्छन् वडाअध्यक्ष ?

March 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम, फागुन २९- जनकपुर उपमहानगरपालिका–२५ वडा कार्यालयमा जन्ती बास बसेपछि आज मंगलबार कार्यालय बिदा दिइएको छ । सोमबार राति जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि बिदा दिइएको हो । कार्यालय सहयोगीको घरमा विवाह परेको...बाँकी

दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह अस्वीकार गर्ने बेहुलासहित आठजना पक्राउ

March 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम, फागुन २८- दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा बिवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठजनालाई पक्राउ गरेको हो । पर्साको...बाँकी

कर्णाली पुलमा आवागमन बन्द, अरु मार्ग प्रयोग गर्न

March 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कैलाली, फागुन २९- सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।...बाँकी

आजबाट सुरु भयो मुस्लिम धर्मावलम्बीहरूको एकमहिने पर्व रमजान

March 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २९- मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन् । जसलाई रोजा पनि भन्ने गरिन्छ । सूर्योदय...बाँकी

रास्वपाले इलाम २ मा मात्रै उम्मेदवारी दिने, प्रदेशमा नलड्ने

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ को उपनिर्वाचनमा इलाम २ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको एक...बाँकी

कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कर्णाली, फागुन २८- कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको चल्ती ट्रकमा आफैं आगो लागेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी प्रबिण धितालले...बाँकी

एक महिनाअघि नै मनाइयो ग्याल्पो ल्होसार, आज बिदा दिएकोमा बौद्धमार्गीहरूको विरोध

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २८- संघीय सरकारले ग्याल्पो ल्होसार भन्दै सोमबार सार्वजनिक बिदा दिएकोमा बौद्धमार्गीहरूले विरोध गरेका छन् । ग्याल्पो ल्होसार गत माघ २७ गते नै मनाइसकिएको बौद्धमार्गीहरूले बताएका छन् । नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे...बाँकी