Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

१० पटकसम्म स्वतन्त्रबाट वडाध्यक्षमा जितेका व्यञ्जनकारको निधन

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २८- ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको हो । व्यञ्जनकार लगातार दश पटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर...बाँकी

आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउदै, देशभर सार्वजनिक विदा

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २८- प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ग्याल्पाे ल्हाेसारकाे अवसरमा आज सरकारले सार्वजनिक विदा पनि दिएकाे छ । नयाँ...बाँकी

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी खत्रीको मृत्यु

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन २८- काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठले...बाँकी

श्रीमतीलाई नियुक्ति दिएर तलब बुझ्ने अदालतका रजिष्ट्रार भ्रष्टाचारी ठहर, तोकियो यस्तो सजाय

March 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन २८- स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिई तलब बुझ्ने उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले आइतबार कटवाललाई भ्रष्टाचारी ठहर गर्दै कैद सजायसमेत...बाँकी

तामाकोसी गाउँपालिका उपाध्यक्ष खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

March 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २७- दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, तत्कालीन लेखा...बाँकी

१२ वर्षीया छोरीमाथि बाबुले बलात्कार गरेकाे आराेप, आमाले दिइन् उजुरी

March 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, फागुन २७- अछाममा आफ्नै नाबालिग छोरीमाथि बलात्कार गरेकाे आराेपमा बुवा पक्राउ परेका छन् । मंगलसेन नगरपालिकामा १२ वर्षिया छोरीमाथि बलात्कार गरेको आरोपमा ३५ वर्षीय बुवालाई प्रहरीले शनिबार साँझ प्रकाउ गरेकाे हो । शनिबार दिउँसो...बाँकी

अनुदानमा ट्र्याक्टर मिलाइदिने भन्दै लाखौँ रकम असुलेर कृषि ज्ञान केन्द्रका कार्यालय सहयोगी फरार

March 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिरहा, फागुन २७- कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको...बाँकी

कागेश्वरी मनोहराका ६३ जना लब्धप्रतिष्ठित महिला सम्मानित

March 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका ६३ जना लब्धप्रतिष्ठित महिला सम्मानित भएका छन् । नगरपालिकाले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो । नगरपालिकाले महिला अधिकारको क्षेत्रमा लामो समय...बाँकी

मादक पदार्थ सेवन गरी लाठी प्रहार गर्दा श्रीमानको मृत्यु, श्रीमती पक्राउ

March 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रे, फागुन २६- काभ्रेमा कुटपिट गरी श्रीमानको हत्‍या गरेको आरोपमा श्रीमती प्रकाउ परेकी छिन् । नमोबुद्ध नगरपालिका ५ कानपुरमा श्रीमानको हत्‍या गरेको आरोपमा श्रीमती प्रकाउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका...बाँकी

अहिलेसम्म चार लाखले गरे पशुपतिनाथको दर्शन

March 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन २५- महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन् । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । अहिलेसम्म पशुपतिनाथमा कम्तीमा पनि चार लाखभन्दा बढी...बाँकी