Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार, समाज

खेलहरुमध्ये सबैभन्दा अनुशासीत खेल नै डोरी तान खेल हो : अध्यक्ष पौडेल

March 1, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १८- नेपाल डोरी तान संघका केन्द्रीय अध्यक्ष भवानी प्रसाद पौडेलले विश्वोमा खेलिने खेलहरु मध्ये डोरी तान खेल सबै भन्दा अनुशासित खेल भएको बताएका छन् । नेपाल डोरी तान संघको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा...बाँकी

विराटनगरमा राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु 

March 1, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १८- कोशी प्रदेशको विराटनगरमा दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु भएको छ । आयोजक नेपाल डोरी तान संघको आयोजना र नेपाल डोरी तान संघ  कोशी प्रदेश समितिलेको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगर स्थित...बाँकी

युवायुवती कुलतमा फस्ने भन्दै नगरपालिकाभित्र हुक्का सेवन गर्न निषेध

February 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, फागुन १७- म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ। सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि...बाँकी

बालेन बिरुद्ध कानुनी उपचार खोज्ने एक महिलाको घोषणा

February 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ, फागुन १७- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक महिला कर्मचारीलाई विनाकारण टर्चर दिनुका साथै जिम्मेवारीविहीन बनाएको भन्दै कानुनी उपचार खोज्ने घोषणा गरेकी छन् । महानगरपालिकामा कार्यरत आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर...बाँकी

माओवादी केन्द्रमा रणाको, जिम्मेवारी खोसिएपछि भट्टले प्रचण्डलाई लेखे यस्तो पत्र

February 28, 2024 | Posted by Pradip Nepali |  राजनीति, समाचार, समाज
काठमाडौं, फागुन १६- नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो जिम्मेवारी खोसिएकामा गम्भीर असहमति जनाएका छन् । बुधबार बसेको स्थायी समिति बैठकले उनलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट हटाउने बहुमत सांसदको निर्णय अनुमोदन...बाँकी

स्कार्पियो र माेटरसाईकल जुध्दा २ युवकको मृत्यु

February 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रौतहट फागुन १५- सर्लाही स्थित पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका वडा ३ मा सोमबार राति स्कारपियो र मोटरसाइकल एक आपसमा जुध्दा रौतहटका दुईजना युवकको मृत्यु भएको छ । गए राति साँढे ८ बजेको...बाँकी

बारा विस्फोट अपडेट : मृतक संख्या दुई पुग्यो, तीनजनाको अवस्था गम्भीर

February 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बारा, फागुन १५– बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना) मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ ।...बाँकी

भजन शिरोमणि भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन

February 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १४- वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको हो । भजन शिरोमणि नामले सुपरिचित आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो ।...बाँकी

कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

February 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १४- इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार कँडेलविरूद्ध इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती...बाँकी

माछा मार्न जाँदा बेपत्ता एक जनाको शव भेटियो, एक अझै बेपत्ता

February 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १४- सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । कास्की, पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका पाँच जनामध्ये दुई जना...बाँकी