विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा भेटियो
March 24, 2024 | Posted by Pradip Nepali | समाज
कञ्चनपुर, चैत ११- विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो । शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा...बाँकी







