सुनचाँदी व्यवसायी महासंघ महाअधिवेशन अन्तिममा आएर स्थगित, यस्तो छ कारण
April 4, 2024 | Posted by Pradip Nepali | समाज
काठमाडौं, चैत २२- नेपाल सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा तथा पाचौँ महाअधिवेशन अन्तिममा आएर स्थगित भएको छ । शुक्रबार (चैत २३ र २४) गतेदेखि हुने भनिएको महाअधिवेशन स्थगित भएको हो । देशभरिकै प्रतिनिधिहरु काठमाडौं...बाँकी







