Skip

Hamro Sanchar

आगो निभाउने क्रममा १ को मृत्यु, १ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३ गते


गुल्मी, वैशाख ३- गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले महलेको मृत्यु हुँदा आगो निभाउन गएका सोही ठाउँका ५२ वर्षका रेशम थापा घाइते भएका छन् ।

त्यस्तै आगो निभाउने क्रममा घाइते भुजेलको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्