Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

जातीय भेदभाव गरेको आरोपमा पूर्वपालिका उपाध्यक्ष गिरी पक्राउ

April 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, वैशाख २- हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा पूर्वउपाध्यक्ष गिरी पक्राउ परेका हुन् । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ...बाँकी

मधेशमा आज जुडशीतल पर्व, मधेश सरकारले दियो सार्वजनिक बिदा

April 14, 2024 | Posted by Pradip Nepali |  समाज
जनकपुरधाम, बैशाख २- नयाँ वर्षको स्वागतमा मधेशमा आज हर्षोल्लासका साथ आज जुडशीतल मनाइँदै छ । वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै अग्रज एवं मान्यजनले आफूभन्दा सानालाई शिर (टाउको)मा...बाँकी

एनसेलको टावरमा कुकर बम विस्फोट, भेटियो जनमुक्ति सेना नेपालको पर्चा

April 11, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, चैत २९- सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट भएको छ । आज बिहान साढे १ बजे सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित एनसेलको टावरमा कुकर बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी...बाँकी

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो

April 11, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, चैत २९- नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१...बाँकी

आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै

April 11, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, चैत २९- इस्लाम धर्मावलम्बीले बिहीबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो। रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट...बाँकी

वैशाख १ गतेदेखि ठमेल २४ सैँ घण्टा खुल्ने

April 11, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, चैत २९- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी...बाँकी

चिट चोराउदा पक्राउ परेका प्रिन्सिपल र शिक्षक छुटे, ६०/६० हजार क्षेती

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, चैत २८- बाँकेमा एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराउने र प्रश्नपत्र आउट गर्ने प्रिन्सिपल र शिक्षक धरौटीमा छुटेका छन्। नेपालगनञ्जस्थित लोटस इंग्लिस मिडियम हाइस्कुलका प्रिन्सिपल तपन शर्मा र शिक्षक मोहम्मद अल्ताफ खानलाई बाँके प्रशासनले ६०/६०...बाँकी

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आचारसंहिता लागू, कसले के गर्न पाउँदैन ?

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, चैत २८- वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१)मा हुने उपनिर्वाचनलाई...बाँकी

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, चैत २८- दाङमा नाइट बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। तुलसीपुरबाट–कठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही...बाँकी

वैदेशिक रोजगारीबाट फर्कने बितिक्कै पत्नीको हत्या

April 7, 2024 | Posted by Pradip Nepali |  समाज
तनहुँ,चैत २५- तनहुँमा एक व्यक्तिले आफ्नी पत्नीको हत्या गरेका छन् । व्यास नगरपालिका ५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले आफ्नी पत्नी ३६ वर्षीया सुनमाया कुमालको हत्या गरेका हुन् । हत्यामा संलग्न जितबहादुरलाई पक्राउ गरिएको जिल्ला...बाँकी