Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

May 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २१- नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी दुई दिनसम्म चल्ने छ । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गरेका छन्...बाँकी

श्रीमतीको हत्या गरेर श्रीमान फरार, यस्तो अवस्थामा भेटियो शव

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मोरङ, बैशाख २०- मोरङको सुन्दरहरैँचा नगरपालिका-५ मा श्रीमतीको हत्या गरि श्रीमान फरार भएका छन् । सुन्दरहरैँचा–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङलाई हत्या गरेर श्रीमान फरार भएको प्रहरीले जानकारी दिएको छ । मनमायाको शव बिहीबार...बाँकी

चार सय ३६ स्थानमा डढेलो, विकराल बन्दै अवस्था

May 2, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, वैशाख २०- देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद्...बाँकी

जिसी दम्पतीको घरभित्रै हत्या गर्ने एक महिनापछि सार्वजनिक, को हुन् उनीहरु ?

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पर्वत, बैशाख २०- पर्वतको जलजला गाउँपालिका २ मल्लाजकाे दह दम्पती हत्या घटनाका आराेपीलाई प्रहरीले सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्वतले विहिबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नलाई सार्वजनिक गरेकाे हाे । प्रहरीले एक महिनाकाे...बाँकी

पाल्पा र सोलुखुम्बुमा डढेलोले ४८ वटा घरगोठ जलेर नष्ट

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २०– जङ्गलमा लागेकाे डढेलाे बस्तीमा पस्दा पाल्पा र साेलुखुम्बुमा आगलागीबाट ४८ वटा घरगोठ जलेका छन् । रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६ हेक्लाङमा जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३८ वटा...बाँकी

जीबी राई बारे जथाभावी बोल्ने डिल्लीराम खनाल पक्राउ

May 2, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, बैशाख १९- सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । जथाभाबी अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा मंगलबार पक्राउ परेका खनाललाई प्रहरीले आज सार्वजनिक गरेको हो । झापाको दमक नगरपालिका–५ का...बाँकी

सुतिरहेका बेला मध्यरातमा घरमा आगलागी, श्रीमान श्रीमतीकै मृत्यु

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख २०- मध्यरातमा घरमा आगलागी हुँदा धादिङमा एक वृद्ध दम्पतीको मृत्यु भएको छ । गए राति करिब साढे ११ बजे थाक्रे गाउँपालिका–५, गैरिखर्कस्थित अन्दाजी ७० वर्षीय तेजबहाुदर लामाको घरमा आगलागी भएको हो । आगलागीमा...बाँकी

चाँगुनारायण नगरपालिकाले किसान कार्ड लागू गर्ने, किसानको तथ्यांक संकलन हुँदै

May 1, 2024 | Posted by Pradip Nepali |  समाज
भक्तपुर, बैशाख १९- चाँगुनारायण नगरपालिकाले किसान कार्ड लागू गर्ने भएको छ । मेयर जीवन खत्रीले नगरपालिकाले किसानलाई मल, बिउ विजनका साथै प्राबिधिक एबं कृषीमा नगरबासीलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्षबाट किसान कार्डको ब्यबस्था मिलाउन किसान...बाँकी

बिहे गरेको ६ महिनापछि श्रीमती पुरुष भएपछि उदयपुरका एक युवाले दिए उजुरी

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख १९- ‘श्रीमती पुरुषमा परिणत भएको’ भन्दै उदयपुरका एक युवाले प्रहरीमा उजुरी दिएका छन् । जिल्लाको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको...बाँकी

कतारबाट फर्किँदा सुन बोक्ने भरिया बनाए, अर्कैका हातमा गएपछि एयरपोर्टबाटै अपहरण

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख १९- सप्तरीको राजविराजका २६ वर्षीय सितेन्द्र यादव कतारमा झण्डै दुई वर्ष काम गरेर सोमबार घर फर्किँदै थिए । कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा उनको मनसुर अली नामक व्यक्तिसँग भेट भयो । अलीले आफ्नो...बाँकी