आगलागी नियन्त्रणमा लिन खोज्दा जलेर आमा-छोराको मृत्यु
काठमाडौं, वैशाख २५- आगलागीबाट आमा-छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगामा सिद्धिचरण नगरपालिका-१० बेतेनीका ५५ वर्षीया पुण्यमाया धमला र उनका १६ वर्षीय छोरा कञ्चन धमलाको मृत्यु भएको हो । सोमबार दिउँसो बेतेनीस्थित बसाहा हरिबोले...बाँकी चट्याङ लाग्दा ६ वर्षीय बालकको घटनास्थलमै मृत्यु, भैँसी पनि मर्यो
May 7, 2024 | Posted by Pradip Nepali | समाज
अछाम, बैशाख २५- अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । गएराति हावाहुरीसँगै परेको चट्याङले लाग्दा रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको...बाँकी श्रीमानले अदालतभित्रै निर्घात कुटे श्रीमती
May 7, 2024 | Posted by Pradip Nepali | समाज
गुल्मी, बैशाख २५- गुल्मी जिल्ला अदालतको भवनभित्रै श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन् । सोमबार गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन् । उनीहरु सम्बन्ध विच्छेदको मुद्दाको पेसीका लागि...बाँकी प्रभावकारी बन्दै कागेश्वरी मनोहराको न्यायिक समिति, ९ महिनामा ६१ उजुरी मिलापत्र
May 7, 2024 | Posted by Pradip Nepali | समाज
बागमती, बैशाख २४- कागेश्वरी मनोहरा नगरपालिकामा गठन भएको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । नगरपालिकाकी उपप्रमुख शान्ता थापाको संयोजकत्वमा गठित समितिले सानातिना विवाद मेलमिलापका माध्यमबाट समाधान गर्न थालेपछि स–साना मुद्दामा अदालत नै धाउनुपर्ने बाध्यता...बाँकी चट्याङ लागेरले एकै परिवारका तीन जना घाइते, घर जलेर पूर्ण रूपमा नष्ट
May 7, 2024 | Posted by Pradip Nepali | समाज
डडेल्धुरा, बैशाख २५- डडेल्धुरामा सोमबार बेलुका परेको चट्याङ लागेरले एकै परिवारका तीन घाइते छन् । चट्याङले अमरगढी नगरपालिका-३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी पाण्डेय, छोरा दिपेश पाण्डेय घाइते भएका हुन् । यस्तै घटनामा उनीहरुको...बाँकी ग्वार्को आगलागीबाट घाइते दुई बालिकाको मृत्यु
काठमाडौं, वैशाख २५– ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा आइतवार एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको उपचारका क्रममा ज्यान गएको छ । पाँच जना घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको हिजो...बाँकी सामुदायिक वन उपभोक्ता महासंघ भक्तपुरद्धारा ‘वन डढेलो विपदबिरुद्ध जनचेतना अभियान
May 6, 2024 | Posted by Pradip Nepali | समाज
भक्तपुर, बैशाख २४- सूर्यविनायक नगरपालिकामा वन डढेलो विपद् विरुद्ध जनचेतना अभियान थालिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, भक्तपुर शाखाको व्यवस्थापन एवं अस्ट्रेलिया सरकारको प्राविधिक सहयोगमा जनचेतना अभियान शूरु गरिएको हो । कार्यक्रमको सूर्यविनायक नगरपालिका...बाँकी पति विदेश गएपछि पत्नी प्रेमीसँग होटलमा, मृत भेटिएपछि प्रेमी पक्राउ
काठमाडौँ, बैशाख २४- काठमाडौँको गोङ्गबुस्थित होटलमा साथीसँग गएकी युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका–२ घर भएर बाँसबारी बस्दै आएकी कल्पना भण्डारी छिन् । ३१ वर्षीया भण्डारी गोङ्गबुस्थित स्टार जोन होटलको शौचालयमा...बाँकी कुवेत पुर्याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
May 6, 2024 | Posted by Pradip Nepali | समाज
काठमाडौँ, बैशाख २४- वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी कुवेत पुर्याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको...बाँकी