Hamro Sanchar

गृहपृष्ठ समाज

हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत

May 9, 2024 | Posted by Pradip Nepali |  समाज
सुरुङ्गा (झापा), बैशाख २७- रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन्। वर्षौंदेखि झापामा देखिएको मानव– हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाले भोलि दियो सार्वजनिक बिदा

May 9, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, बैशाख २७- कागेश्वरी मनोहरा नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै प्रत्येक बर्ष बैशाख शुक्ल तृतीयाको दिन पर्ने श्री गणेश, श्री भैरव, श्री भीमसेन, श्री चम्पक विनायक जात्राको...बाँकी

बालमन्दिरको जग्गा विवादमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

May 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख २७- बालमन्दिरको जग्गा विवादमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा जाहेरि परेपछि पुर्जी जारी भएको प्रवक्ता होबिन्द्र बोगटीले बताए । बालमन्दिरका नाममा ११९ रोपनी १२ आना...बाँकी

मेयर कार्कीको अध्यक्षतामा ‘लागुपदार्थ दुर्व्यसन नियन्त्रण’ सम्बन्धी नगरस्तरीय समिति गठन

May 9, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, बैशाख २७- कागेश्वरी मनोहरा नगरपालिकामा लागुपदार्थ दुर्व्यसन नियन्त्रण र न्युनिकरण गर्न नगरस्तरीय समिति गठन गरिएको छ । बुधबार नगरपालिकाको राधाकृष्ण मन्दिरमा एक कार्यक्रमकाबीच मेयर उपेन्द्र कार्कीको अध्यक्षतामा १७ सदस्यीय नगरस्तरीय समिति गठन भएको हो...बाँकी

चट्याङ लागेर महिलाको मृत्यु

May 8, 2024 | Posted by Pradip Nepali |  समाज
नवलपरासी, वैशाख २६- पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । मंगलबार...बाँकी

भैँसी पाल्ने किसानलाई पचास हजार अनुदान

May 8, 2024 | Posted by Pradip Nepali |  समाज
पर्वत, वैशाख २६- जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको छ । किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैसी रु ५० हजारका...बाँकी

सुनकोसी मरिण डाइभर्सनको सुरुङको आज ब्रेक थ्रू

May 8, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडाैं, वैशाख २६- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङको अन्तिम ब्रेक थ्रु आज हुने भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङको अन्तिम ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको...बाँकी

वैशाखमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

May 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, वैशाख २६- आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो ।...बाँकी

आज मातातीर्थ औँसी, छोराछोरीले आमाको मुख हेर्ने दिन

May 8, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, वैशाख २६- वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन। नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित छ। दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा...बाँकी

सुनील पौडेललाई ९ वर्ष कैद, २३ करोड २७ लाख जरिवानाको फैसला

May 7, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, बैशाख २५- नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतले सुनील पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले ९ वर्ष कैद हुने...बाँकी