ललितपुर आगलागी : थप एकजनाको मृत्यु, २ को उपाचार जारी
May 13, 2024 | Posted by Pradip Nepali | समाज
काठमाडौँ, बैशाख ३१- ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी थप एकजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय...बाँकी








