इन्टरपोलको सहयोगमा यूएईबाट पक्राउ गरेर दुई जनालाई नेपाल ल्याइयो
काठमाडौं, जेठ ५- नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले ज्यानसम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा...बाँकी








