आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

उड्न लागेको सीता एयरको विमानले ठक्कर दिँदा कर्मचारी गम्भीर घाइते

May 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मुगु, जेठ १०- मुगुस्थित रारा विमानस्थलमा सीता एयरको जहाजले ठक्कर दिँदा एक कर्मचारी घाइते भएका छन् । बिहीबार दिउँसो नेपालगञ्जदेखि यात्रु लिएर रारा विमानस्थल आएको सीता एयरको टुइनेटर जहाजको ठक्करबाट उक्त जहाजकै स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते...बाँकी

दुर्लभ पाटे बाघ मृत भेटियो

May 23, 2024 | Posted by Pradip Nepali |  समाज
मध्यविन्दु, जेठ १०- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ । बुधबार साँझ विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताए...बाँकी

नेपालमा करोडौं भ्रष्टाचार, अमेरिकामा श्रीमतीको नाममा घर, करोडौंको शेयर

May 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १०- एउटा सरकारी निकायका निर्देशकले चार–पाँच वर्षमा कति कमाउलान् ? धेरै कमाए, एक करोड, दुई करोड ! तर, होइन । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन निर्देशक विकल पौडेलले त्यसको कयौँ गुणा बढी सम्पत्ति जोडेको...बाँकी

मेयर कार्की र नगरपालिकाको नाम सगरमाथाको चुचुरोमा

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरापालिकाका मेयर उपेन्द्र कार्कीको तस्वीर विश्वोको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याइएको छ । सगरमाथा आरोही कलाकार छिरिङ शेर्पाले उनको तस्वीर र कागेश्वरी मनोहरा नगरपालिका लेखिएको फ्लेक्सलाई सगरमाथाको चुचुरोमा पुर्याएकी...बाँकी

सगरमाथा आरोहण गर्न गएका एक नेपाली र एक बेलायती नागरिक बेपत्ता

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सोलुखुम्बु, जेठ ९- विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन्। मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय...बाँकी

‘कोठाभाडा तिर्न नसक्दा ट्याक्सीमा रात कटाउँदै थिए, थलीमा आएर आत्महत्या गरे’

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा मृतावस्थामा भेटिएका ५४ वर्षका कृष्ण नगरकोटीले आर्थिक अवस्था कमजोर भएका कारण कोठाभाडा समेत तिर्न नसक्दा आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार छालिङ–७ भक्तपुरका...बाँकी

वडाध्यक्ष विष्टमाथि कार्यकक्षमै साधुले गरे त्रिशुल प्रहार

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, जेठ ८- दाङमा आफुलाई साधु बताउने एक युवाले वडाध्यक्षमाथि त्रिशुल प्रहार गरेका छन् । राजपुर गाउँपालिका-५ का वडाध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार विजय नेपालीले कार्यकक्षमै त्रिशुल प्रहार गरेका हुन् । त्रिशुल प्रहारबाट वडाध्यक्ष विष्ट घाइते...बाँकी

बाथरुममा लडेर एक बृद्धको मृत्यु

May 22, 2024 | Posted by Pradip Nepali |  समाज
चितवन, जेठ ९- भरतपुर महानगरपालिका–११ मा बाथरुममा लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतेको फलेवास घरभई छोरी विमला लम्सालको घरमा बस्दै आएका ८६ वर्षीय शसीधर पाध्य रहेका छन् । मंगलवार बिहान करिब...बाँकी

हम्मरले हानेर पतिपत्नीको हत्या, घरभित्रै भेटियो दुवैको शव, छिमेकिले जे देखे….

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रे, जेठ ९- काभ्रेको महाभारतमा पतिपत्नीको हत्या भएको छ । उनीहरुको हत्या कसले र किन गर्यो खुलेको छैन । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार महाभारत गाउँपालिका-४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५०...बाँकी

चट्याङ लागेर घटनास्थलमै किशोरीको मृत्यु

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कैलाली, जेठ ८- कैलालीमा चट्याङ लागेर एक किशोरीको निधन भएको छ । घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिंह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको हो । सोही ठाउँस्थित पसलबाट...बाँकी