दुर्लभ पाटे बाघ मृत भेटियो
May 23, 2024 | Posted by Pradip Nepali | समाज
मध्यविन्दु, जेठ १०- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ । बुधबार साँझ विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताए...बाँकी नेपालमा करोडौं भ्रष्टाचार, अमेरिकामा श्रीमतीको नाममा घर, करोडौंको शेयर
काठमाडौं, जेठ १०- एउटा सरकारी निकायका निर्देशकले चार–पाँच वर्षमा कति कमाउलान् ? धेरै कमाए, एक करोड, दुई करोड ! तर, होइन । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन निर्देशक विकल पौडेलले त्यसको कयौँ गुणा बढी सम्पत्ति जोडेको...बाँकी मेयर कार्की र नगरपालिकाको नाम सगरमाथाको चुचुरोमा
काठमाडौं, जेठ ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरापालिकाका मेयर उपेन्द्र कार्कीको तस्वीर विश्वोको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याइएको छ । सगरमाथा आरोही कलाकार छिरिङ शेर्पाले उनको तस्वीर र कागेश्वरी मनोहरा नगरपालिका लेखिएको फ्लेक्सलाई सगरमाथाको चुचुरोमा पुर्याएकी...बाँकी सगरमाथा आरोहण गर्न गएका एक नेपाली र एक बेलायती नागरिक बेपत्ता
सोलुखुम्बु, जेठ ९- विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन्। मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय...बाँकी ‘कोठाभाडा तिर्न नसक्दा ट्याक्सीमा रात कटाउँदै थिए, थलीमा आएर आत्महत्या गरे’
काठमाडौं, जेठ ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा मृतावस्थामा भेटिएका ५४ वर्षका कृष्ण नगरकोटीले आर्थिक अवस्था कमजोर भएका कारण कोठाभाडा समेत तिर्न नसक्दा आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार छालिङ–७ भक्तपुरका...बाँकी वडाध्यक्ष विष्टमाथि कार्यकक्षमै साधुले गरे त्रिशुल प्रहार
दाङ, जेठ ८- दाङमा आफुलाई साधु बताउने एक युवाले वडाध्यक्षमाथि त्रिशुल प्रहार गरेका छन् । राजपुर गाउँपालिका-५ का वडाध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार विजय नेपालीले कार्यकक्षमै त्रिशुल प्रहार गरेका हुन् । त्रिशुल प्रहारबाट वडाध्यक्ष विष्ट घाइते...बाँकी बाथरुममा लडेर एक बृद्धको मृत्यु
May 22, 2024 | Posted by Pradip Nepali | समाज
चितवन, जेठ ९- भरतपुर महानगरपालिका–११ मा बाथरुममा लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतेको फलेवास घरभई छोरी विमला लम्सालको घरमा बस्दै आएका ८६ वर्षीय शसीधर पाध्य रहेका छन् । मंगलवार बिहान करिब...बाँकी हम्मरले हानेर पतिपत्नीको हत्या, घरभित्रै भेटियो दुवैको शव, छिमेकिले जे देखे….
काभ्रे, जेठ ९- काभ्रेको महाभारतमा पतिपत्नीको हत्या भएको छ । उनीहरुको हत्या कसले र किन गर्यो खुलेको छैन । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार महाभारत गाउँपालिका-४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५०...बाँकी चट्याङ लागेर घटनास्थलमै किशोरीको मृत्यु
कैलाली, जेठ ८- कैलालीमा चट्याङ लागेर एक किशोरीको निधन भएको छ । घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिंह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको हो । सोही ठाउँस्थित पसलबाट...बाँकी