Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

होटलबाट खाजा खाएका सात जनालाई फुडपोइजन, होटलमा सिल

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ १६- भरतपुर महानगरपालिका–१, पुलचोकस्थित हङ्ग्री टम रेस्टुरेन्टमा खाजा खाएका सात जना फुड पोइजन भई बिरामी भएका छन् । उनीहरु भरतपुर सामुदायिक अस्पताल भर्ना भएका हुन् । केहि विरामीको डिस्चार्ज भएको छ । सो...बाँकी

बजेटमा सूचना प्रविधि : डिल्लीबजारमा बहुतले संरचना, खुमलटारमा ‘ज्ञान पार्क’

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं, जेठ १५- नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने सरकारले घोषणा गरेको छ । यसका लागि सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत...बाँकी

विद्युत मर्मत गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कपिलवस्तु, जेठ १५- विद्युत मर्मत गर्दा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । सोमबार राती हावाहुरीका कारण फ्युज भएको टन्सफार्मर बनाउँदै गर्दा नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाका ईलेक्ट्रिसियन दिनेश चन्द्र मिश्राको मृत्यु भएको हो...बाँकी

मलामी सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १५- धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार अपराह्न को १ त ९७३७ नम्बरको ट्याक्टर धनकुटाको छ थरजोरपाटी गाउँपालिका-४ स्थित सिदवा...बाँकी

चितवन दुर्घटना : ट्रक चालकको उपचारका क्रममा मृत्यु, ४ जनाको अवस्था गम्भीर

May 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ १४- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ...बाँकी

स्थानीय यार्सागुम्बा टिप्न गएको मौका छोपी हतियारसहित गाउँ पसे लुटेरा

May 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ १४- मुगुको मुगमकार्मारोङ गाउँपालिका–२ डोल्फु गाउँमा हतियारसहितको समूह पसेर लुटपाट गरेको छ । शनिबार राति भरुवा बन्दुकसहित ८–९ जनाको समूह गाउँमा पसेर स्थानीयलाई तर्साएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।...बाँकी

पाँच सवारी साधन आपसमा ठोक्किदा एक जनाको मृत्यु, घाइतेमध्ये ५ को अवस्था गम्भीर (सूचीसहित)

May 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ १४- नारायणगढ–मुग्लिन सडक खण्डको सत्र किलो भन्ने स्थानमा गएराति पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको र २२ जना घाइते भएको प्रहरीले जनाएको छ...बाँकी

अत्याधिक गर्मीले ढलेर एक पुरुषको मृत्यु

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रौतहट, जेठ १३- अत्याधिक गर्मीले ढलेर एक जनाको मृत्यु भएको छ । अत्याधिक गर्मीका कारण रौतहटको बौद्धिमाई नगरपालिका ८ सरमुजवाका ५५ वर्षीय राजमंगल राय यादवको मृत्यु भएको हो । साइकल चलाएर मौलापुरबाट जयनगरतर्फ गइरहेका यादव...बाँकी

जबरजस्ती करणी मुद्दामा न्यायाधीश गिरि दोषी ठहर

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ १३- जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन्...बाँकी

बुढानीलकण्ठ नगरपालिकाका मेयर अधिकारीसहित तीन वडाध्यक्षलाई पक्राउ गर्न आदेश

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ १३- काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ गर्न आदेश जारी गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले...बाँकी