Hamro Sanchar

गृहपृष्ठ समाज

यार्सा संकलन गर्न गएका युवाको हिउँमा चिप्लेर मृत्यु

May 31, 2024 | Posted by Pradip Nepali |  समाज
बझाङ, जेठ १८- यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर युवकको मृत्यु भएको छ । सुर्मा गाउँपालिका-५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको आज बिहान करिब ७ बजे धौलढुंगामा भन्ने स्थानमा हिउँमा चिप्लेर मृत्यु भएको हो...बाँकी

अटोरिक्सा र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

May 31, 2024 | Posted by Pradip Nepali |  समाज
दाङ, जेठ १८- दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी...बाँकी

हावाहुरीका कारण फेवातालको बिचमा फसेकी विदेशी नागरिकको उद्धार

May 30, 2024 | Posted by Pradip Nepali |  समाज
कास्की, जेठ १७- हावाहुरीका कारण पोखराको फेवातालमा फसेकी एक विदेशी नागरिकको सकुशल उद्धार गरिएको छ । बिहीबार दिउँसो आएको हावाहुरीका कारण बिच तालमा फसेकी अस्ट्रेलियान नागरिक लाउराको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेका हुन् । २७...बाँकी

काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ १७- बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीको गोलन्जोर वडा नं ७ मा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५ः३० बजे आसपासमा दुर्घटनामा परेको हो । प्रहरीका...बाँकी

तारकेश्वरको काभ्रेस्थलीमा गाडी दुर्घटना : एक युवतीको मृत्यु, पाँच घाइते

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १७- काठमाडौंको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थली भेडीगोठ सरकारी धारानजिक बा.४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दुर्घटनामा धादिङ घर भई हाल काठमाडौंको तारकेश्वर–...बाँकी

सुर्खेत जीप दुर्घटना : मृतक ४ जनाकै सनाखत (नामावलीसहित)

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ १७- सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना परी मृत्यु भएका चारै जनाको सनाखत भएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतकाअनुसार मृत्यु हुनेमा ३ जना कालिकोट शुभकालिका-३ का रहेका छन् भने एकजना दैलेख भैरवि गापा-४ का...बाँकी

घोडाघोडी क्षेत्रमा भेटियो नयाँ प्रजातिको चरा

May 30, 2024 | Posted by Pradip Nepali |  समाज
घोडाघोडी (कैलाली), जेठ १७- विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक...बाँकी

कान्तिपुर र सञ्चारमाध्यमलाई तर्साउन खोजियो, कानुनी उपचारमा जान्छुः कैलाश सिरोहिया

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं,जेठ १६- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कानुनी उपचार खोज्ने भएका छन् । प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी आफूलाई पक्राउ गरेर ९ दिनसम्म हिरासतमा राखेकाले यस योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको...बाँकी

एकाबिहानै भीरबाट खस्यो जिप, चार जनाको मृत्यु

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ १७- सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप...बाँकी

कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया रिहा

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनुषा, जेठ १६- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।...बाँकी