एकीकृत समाजवादीद्धारा १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौँ, जेठ २०- नेकपा एकीकृत समाजवादीले १०औँ राष्ट्रिय महाधिवशेन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदै छ । समाजवादीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महाधिवशेनको लोगो सार्वजनिक गरेको छ । लोगोमा दक्षिणपन्थी यथास्थितिवादको विरोध...बाँकी






