Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

पाँच सवारी साधन आपसमा ठोक्किदा एक जनाको मृत्यु, घाइतेमध्ये ५ को अवस्था गम्भीर (सूचीसहित)

May 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ १४- नारायणगढ–मुग्लिन सडक खण्डको सत्र किलो भन्ने स्थानमा गएराति पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको र २२ जना घाइते भएको प्रहरीले जनाएको छ...बाँकी

अत्याधिक गर्मीले ढलेर एक पुरुषको मृत्यु

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रौतहट, जेठ १३- अत्याधिक गर्मीले ढलेर एक जनाको मृत्यु भएको छ । अत्याधिक गर्मीका कारण रौतहटको बौद्धिमाई नगरपालिका ८ सरमुजवाका ५५ वर्षीय राजमंगल राय यादवको मृत्यु भएको हो । साइकल चलाएर मौलापुरबाट जयनगरतर्फ गइरहेका यादव...बाँकी

जबरजस्ती करणी मुद्दामा न्यायाधीश गिरि दोषी ठहर

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ १३- जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन्...बाँकी

बुढानीलकण्ठ नगरपालिकाका मेयर अधिकारीसहित तीन वडाध्यक्षलाई पक्राउ गर्न आदेश

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ १३- काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ गर्न आदेश जारी गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले...बाँकी

नारायणगढ-मुग्लिन सडकमा एक्स्काभेटरमाथि ढुंगा खस्यो, चालकको मृत्यु

May 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ १३- नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन बजारनजिक तुइन खोलाआडमा सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खसेको छ । आइतबार बिहान नौ बजेतिर भएको उक्त घटनामा डोजर चालकको मृत्यु भएको छ । आज बिहान नाला खन्ने क्रममा...बाँकी

पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

May 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १२- पौडी खेल्ने क्रममा डुबेर नुवाकोटमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ककनी गाँउपालिका वडा नं ४ बस्ने १८ वर्षीय हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नं १३ बस्ने १९ वर्षीय...बाँकी

मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

May 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कृष्णनगर, जेठ १२- जिल्लाको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु...बाँकी

हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु

May 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मकवानपुर, जेठ १२- मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्व-पश्चिम सडकखण्डमा शुक्रबार राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले...बाँकी

लालीगुराँस र गौतम श्री सहकारीविरुद्ध पाँच हजारभन्दा बढिको उजुरी, १० अर्ब फिर्ता माग

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ११- लालीगुराँस र गौतम श्री बहुउदद्देश्यीय सहकारी संस्थाबाट कुल १० अर्ब फिर्ता पाउनुपर्ने माग गर्दै पीडितहरूले उजुरी दिएका छन् । समस्याग्रत सहकारी व्यवस्थापन समितिमा परेको उजुरी अनुसार लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट सात अर्ब...बाँकी

घरका ढोकामा राखेका तामाका कलश चोर्दै हिड्ने युवा प्रहरी नियन्त्रणमा

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ११- घरका ढोकामा राखेका तामाका कलश र लोटा चोरी गर्ने एक जना युवालाई बलम्बु प्रहरीले पक्राउ गरेको छ । बिहिबार बिहान करिब ४ बजे प्रभाग बलम्बुबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा हिंडिरहेका...बाँकी