Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

त्रिशूली नदीमा बेपत्ता किशोरको शव फेला, एक अझै बेपत्ता

June 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २७- त्रिशुली नदीमा बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशी बस्ने १५ वर्षीय युनिक सुवेदीको आइतबार दिउँसो सवा १ बजे शव फेला परेको हो...बाँकी

झोलुंगे पुलमा फसेका दुई खच्चड मरे, ८ खच्चडको उद्धार

June 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ २७- कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन् । उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी दिए । उनकाअनुसार एक खच्चड...बाँकी

कर्णाली नदी माथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा फसे १४ खच्चर

June 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २७- दैलेखमा १४ वटा खच्चर कर्णाली नदी माथिको झोलुंगे पुलमा फसेका छन् । दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको लठ्ठा चुँडिदा जालीबाट खुट्टा छिर्दा १४ वटा खच्चर दुई...बाँकी

रुखबाट लडेर एकजनाको मृत्यु

June 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कालिका, जेठ २७- चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका ८ चिसापानीका ४५ बर्षिय लालजंग गुरुङको शुक्रबार रुखबाट लडेर मृत्यु भएको हो । गुरुङको उदयपुर सामुदायिक वनमा सालको रुखमा...बाँकी

बसले अटोलाई ठक्कर दिँदा ५ घाइते, तीन यात्रु गम्भीर

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, जेठ २६- दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीनजना गम्भीर छन् । तुलसीपुरबाट सल्यान जाँदै गरेको रा.१ख २०३७ नम्बरको बसले तुलसीपुर ७, शान्तिपार्क चोकमा रा.१ह २२०७ नम्बरको अटोलाई...बाँकी

कागेश्वरी मनोहराबाट जुवातास खेलिरहेका महिलासहित ६ जना पक्राउ

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २६- काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित देशमाया लिम्बूको घरमा जुवातास खेलिरहेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको थकनी घर भई काठमाडौंको...बाँकी

८० किलो गाँजासहित दुईजना पक्राउ

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ २६- अवैध लागुऔषध गाँजा करिब ८० किलोसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट उक्त परिमाणको गाँजासहित शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चितवनको...बाँकी

नारायणघाट-बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, २६ जेठ- विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ । विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक...बाँकी

ट्रकबाट खसेर कोक फ्याक्ट्रीमा काम गर्ने मजदुर गम्भिर घाइते

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ २६- कोक फ्याक्ट्रीमा काम गर्ने एक मजदुर ट्रकबाट खसेर गम्भिर घाइते भएका छन् । भरतपुर महानगरपालिका–९ गोन्द्राङस्थित कोक फ्याक्ट्रीमा काम गर्ने राप्ति नगरपालिका–३ बस्ने ३७ वर्षीय श्यामलाल लगुन गम्भिर घाइते भएका हुन् ।...बाँकी

पत्रकार महासंघको चुनाव असार दोस्रो साता सर्‍यो

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २६- श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको चुनाव सरेको छ। आजका लागि तय भएको चुनाव असारको दोस्रो साता हुने भएको हो। मतदाता नामावलीमा देखिएको विवादका कारण निर्धारित मितिमा चुनाव नहुने भएको महासंघका...बाँकी